Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय गृहमन्त्रीले भने– ‘नेपालमा नाकावन्दी लागाउने कुरा सोच्न पनि सक्दैनौ ’

\"\"काठमाडाैं । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नाकावन्दी भारतले लगाएको नभइ नेपालको आफ्नै आन्तरिक समस्याको कारण भएको बताएका छन् । उनले नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा आफूहरुले सोच्न पनि नसक्ने बताए । गृहमन्त्रीको सरकारी निवासमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्न नसक्ने बताएका हुन्। उनले भने – ‘नेपालकै आन्तरिक कारणले यो अवस्था सृजना भएको हो। त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि हामी पहल गरिरहेका छौ। नेपाल असल छिमेकी देश भएको कारण सँधै नेपालको विकाशको लागी सहयोग गरेको उल्लेख गर्दै उनले भने – ‘नाकाबन्दी भन्ने शब्दको उच्चारण नै नगर्नुस्, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन। यो कल्पना भन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौं,’ उनले भने, भारतले नाकाबन्दी न लगाउँछ , नलगाएको छ यो कल्पनै नगर्नू । म सबैलाई भन्न चाहन्छु, अघोषित नाकाबन्दी लगाएको कुरा गरेर सम्बन्ध चिस्याउने काम कसैले नगर्नुहोस्।’ उनले नेपाललाई दुःख सुखमा साथ दिदै आएको भन्दै भविष्यमा पनि दिँदै जाने स्पष्ट पारे। गृहमन्त्री सिंहले अहिले आपूर्ति ब्यवस्था आएको असहजता प्रति हामी सजग रहेको बताए। नेपालीलाई हामी कुनै पनि अभाव नहोस भन्नेमा सचेत छौ। नेपालीलाई दुःख हुँदा सबैभन्दा बढी चिन्तित हामी हुन्छौ यसमा हाम्रो सरकार सजग छ।’ गृहमन्त्री सिंहले नेपाललाई भूकम्पको बेला सबैभन्दा छिटो सहयोग गर्ने भारत भएको उल्लेख गर्दै नेपाली जनताले दुःख पाउन नहुने स्पष्ट पारे। भारत सरकार र भारतिय सरकार सम्वद्ध निकायहरुले नेपालका नाकाबन्दी नलगाएको जिकिर गरेता पनि मधेसी मोर्चाको अवरोध नभएका ठाँउहरुमा पनि विगत डेढ हप्तादेखी भारतिय राेकावटका कारणा सवारी आवगमन सुचारु हुन सकिरहेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending