Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

हाम्रो जाेड संविधान कार्यान्वयन हो, प्रधानमन्त्री, राष्ट्रपति केही चाहिदैन : प्रचण्ड

\"Prachanda_shirsha\"काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो मुख्य ध्यान संविधानको कार्यन्वयन भएकाले शक्ति बाँडफाडमा आफ्नो पार्टीको कुनै दाबी नरहने बताएका छन् ।

राजधानीको प्रज्ञा भवनमा आयोजित एक अन्तर्क्रियामा बोल्दै प्रचण्डले सवै उत्पीडित जनताको अधिकार स्थापना गर्ने कुरामा आफ्नो मुख्य ध्यान रहेको बताएका छन् ।

मधेस, थारु लगाएतका मागको संवोधन गर्न संविधानको संशोधन गर्दै जानु पर्ने तर राष्ट्रपति, प्रधानमन्त्री कुनै पदमा अहिले कुनै पनि दावी नगर्ने बताएका छन् ।

दाहालले संविधान निर्माणमा एक भएका तीन दल फुटाउने षड्यन्त्र भएको बताउँदै संविधान कार्यान्वयन नभएसम्म एक ठाउँमा रहनुपर्ने बताए । उनले तीन दल एक ठाउँमा नभए कानुन बनाउन नै सम्भव नभएको उल्लेख गरे ।

दाहालले सरकारको कुरा आउँदा प्रधानमन्त्री र मन्त्रीका नाममा विभाजित भएकोमा उनले दुस्ख व्यक्त गरे । अरुबेला ठूलठूला सहमति गर्न पनि तयार हुन्छौं,’ उनले भने, तर जब ४० नम्बर धारा आयो भने महादेवको तीन नेत्र बले जस्तै हामी सबैका अर्कै इन्द्रियले काम गर्छ । विवेकको इन्द्रिय हराउँछ, स्वार्थको इन्द्रियले काम गर्छ ।’

दाहालले संविधान निर्माणमा भूमिका खेलका विजयकुमार गच्छदारलाई पनि राष्ट्रिय सहमतिमा ल्याउनुपर्ने बताए । उनले मधेसीसहितका आन्दोलनरत दलको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending