Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

नेपाल आयल निगमले भारतसँग माग्यो ८७ करोड क्षतिपूर्ति

काठमाडौं । नेपाल आयल निगमले ८७ करोड रुपैयाँ क्षतिपूर्ति माग्दै भारतीय आयल निगमलाई पत्राचार गरेको छ । १५ दिनदेखि सहजरुपमा पेट्रोलियम पदार्थ नपठाउँदा ८७ करोड रुपैयाँ घाटा लागेको भन्दै नेपाल आयल निगमले भारतसँग क्षतिपूर्ति दाबी गरेको हो ।

\"nepal-oil-nigam\"यसअघि पनि आयल निगमले क्षतिपूर्ति दाबी गर्दै पत्र पठाएको थियो । त्यसको कुनै जवाफ नआएपछि दोस्रोपटक पत्र पठाएर ताकेता गरेको निगमले जनाएको छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच भएको ब्यापारिक सम्झौता (बिटुबी)मा नेपालले माग गरेअनुसारको तेल भारतीय आयल निगमले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्नसक्ने व्यवस्था छ । साबै दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ ।

‘सोही सम्झौतामाथि टेकेर क्षतिपूर्ति उपलब्ध गराउन कडा पत्र लेखिएको हो,’ नेपाल आयल निगमका एक अधिकारीले भने, ‘राजनीतिक बखेडालाई व्यापारसँग जोड्न मिल्दैन ।’

नेपाल आयल निगमले शुक्रबार नै भारतीय आयल निगमलाई पत्राचार गरे पनि सोमबार मात्रै त्यसको खुलासा भएको छ । सो पत्रमा तेल आपूर्ति नहुँदा नेपाल आयल निगमले ठूलो बित्तीय घाटा भएको र कम्पनीको साख पनि गिरेकाले भारतीय आयल निगमले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । साथै दुई देशका आयल निगमबीचको पुरानो सम्बन्धमा पनि खतरा पैदा भएको पत्रमा उल्लेख छ ।

‘एनओसी र आइओसीबीचको ४० वर्ष पुरानो सम्बन्ध अहिले दोबाटोमा छ । आइओसीसँग सम्झौता नभए पनि एनओसीले व्यहोर्नु परेको ठूलो बित्तीय घाटा र कम्पनीको साखमा भएको क्षतिमा आइओसीले क्षतिपूर्ति दिनुपर्छ,’ निगमको पत्रमा भनिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy