Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अन्य मुलुकबाट इन्धन ल्याउने निगमको तयारी

\"nepal-oil-nigam\"काठमाडौं । भारतले अघोषित नाकाबन्दी नहटाएपछि नेपाल आयल निगमले अन्य मुलुकसँग तेल किन्ने तयारी थालेको छ । आपुर्ति सहज बनाउन पटक–पटक आग्रह गरेपनि भारतले अटेर गरेपछि निगमले यस्तो तयारी थालेको हो ।

दशै नजिकिदै गरेकोले पनि निगमलाई तत्कालै इन्धन आपुर्ति सहज बनाउन बढेको छ । श्रोतका अनुसार सरकारी निर्देशन अनुसार आयल निगमले भारतको विकल्प खोज्न लागेको हो ।

भारतले पेट्रोलियम पदार्थ दिन आनाकानी गरेको र नाकामा पनि अवरोध कायमै राखेपछि सरकारले विकल्प खोज्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबारे मंगलबार बाणिज्य मन्त्रालयले जानकारी गराएपछि आयल निगमले बुधबारदेखि बिकल्पहरुबारे छलफल थालेको शुरु गरेको छ ।

निगमका कार्यकारी दिर्नेशक गोपालबहादुर खड्काले सरकारले गरेको निर्णय अनुसार तेल ल्याउन भारतको विकल्प खोज्न लागिएको बताए । ‘तेलको अभाव यति चर्को हुँदा पनि भारतले पर्याप्त तेल दिन अझै आनाकानी गरिरहेको छ । खड्काले भने ‘अब भारतबाहेक अन्य मुलुकबाट तेल ल्याउने निर्णय गर्ने तयारी छौं’ खड्काले भने(‘बेलुकीसम्म कस्तो विकल्प प्रयोग गर्ने भन्ने बारे निर्णय हुनेछ ।’

तर बाहिरि कुन देश भन्ने बारे भने उनले खुलाएनन् । चीनसँगको नाका पुग्ने सडक मार्ग खुलेकाले सम्भव भएसम्म चीनबाट तेल ल्याउने गरी प्रक्रिया अघि बढेको निगम श्रोतले बतायो ।

चीनबाट पनि नभए अरु मुलुकसँग पनि तेल किन्न प्रक्रिया सुरु गर्ने निगमको तयारी छ । निगमले केही दिन अघि भारतीय आयल कर्पोरशनलाईपत्र लेखेर पर्याप्त तेल नदिए आफ्नो वर्षौं लामो ब्यवसायिक सम्बनध बिग्रने चेतावनी दिएको थियो ।

विकल्प खोज्ने चेतावनीसहितको पत्रबारे आईओसी मौन बसेपछि निगमले अन्य देशसँग तेल किन्ने प्रक्रिया अघि बढाउन लागेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending