Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

व्यवस्थापिका संसदमा नाकाबन्दी विरुद्ध विशेष प्रस्ताव परित गर्न माग

\"parliamentकाठमाडौं । व्यवस्थापिका–संसद्मा  नेपालमा भारतले लगाएको नाकाबन्दीको विषयले औपचारिक रुपमा प्रवेश पाएको छ ।

संसद्को आजको बैठकमा समय माग गरेर बोल्ने अधिकांश सांसदले भारतले लगाएको नाकाबन्दीबारे सदनले  जानकारी लिनुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक तथा कुटनीतिक माध्यमबाट विद्यमान नाकाबन्दी हटाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

सांसदले भारतको मात्र भर नपरी  चीनतर्फको नाका खुल्ला गर्न  सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका भरतकुमार साहले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीले देश अप्ठेरो स्थितिमा पुगेको छ भन्दै आज ग्यास, इन्धन, खानेकुरा मात्र होइन अस्पतालमा औषधिको पनि अभाव भएको बताए ।

नेकपा ९एमाले०का भीमबहादुर रावलले १९८७ को सम्झौता, १९९९ को आर्थिक पारवहन सन्धिले दुई देशबीचमा अवरोध भएमा पनि दुबै पक्ष मिलेर अवरोध हटाउने उल्लेख भएको,  १९५९ को समुद्र सतहसम्मको पहुँचसम्बन्धी जेनेभा महासन्धिको धारा तीन ,  २०१३ मा भएको स्वतन्त्र व्यापार विकास र पारवहनसम्बन्धी सम्झौता रहेको उल्लेख गर्दै यी सबै सम्झौताका आधारमा घोषित र अघोषित कुनै पनि रुपमा नाकाबन्दी गर्न नपाइने बताए ।

सांसद  रावले  र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र छिमेकीबाट अन्तर्राष्ट्रिय महासन्धि ९कानुन० उल्लङ्घन भइरहेको बारे अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी गराउनुपर्नेमा पनि जोड दिए ।

एनेकपा ९माओवादी०का अग्निप्रसाद सापकोटाले सरकारका गतिविधि प्रभावकारी हुन नसकेको चर्चा गर्दै नेपालका समस्यालाई अन्तर्राष्ट्रिय जगत्ले हेरिरहेको अवस्थामा हालै न्युयोर्कमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि नेपालका समस्या सहजपूर्वक राख्न सकिने तर नराखिएको बताए ।

नाकाबन्दीका कारण नेपालीले समस्या भोग्नु परे पनि स्वाभिमानी जनता झुक्न नजानेको बताए ।

राप्रपा नेपालका दिलनाथ गिरीले नाकाबन्दीको समस्या चर्को टिप्पणी गरेर मात्र समाधान नहुने भएकाले कुटनीतिक र राजनीतिक तहमा काम गर्नुपर्नेमा सरकारले अहिलेसम्म आधिकारिक रुपमा नाकाबन्दीको सम्बोधन नगरी किन मौनता साँधिरहेको छ भनि प्रश्न गरे ।

भारतले पटकपटक नेपालमा नाकाबन्दी लगाएको छ भन्दै उनले चाडवाडका समयमा उत्तरीतर्फको नाका खुलाउन सरकारलाई सुझाव दिए ।

सङ्घीय समाजवादी फोरमका अशोक राईले भारतीय नाकाबन्दीले ‘अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भइरहँदा सरकार के हेर्दैछ भन्दै विभिन्न माग गरेर ५४ दिनदेखि आन्दोलनरत मधेसको समस्या समाधान गर्न पनि सरकारलाई गम्भीरता महसुस भएको जस्तो नलागेको उल्लेख गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy