Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

गृहमन्त्री बस्नेतले कटाए आफ्नै सुविधा, अगुवापछुवा गाडी नहुने

\"Shakti_b_basnet_khabardabali\"काठमाडौं । गृहमन्त्री शक्ति बहादुर बस्नेतले गृहमन्त्रीको हैसियतमा प्राप्त हुने सेवा सुविधा नलिने भएका छन् ।   नेपालका ठुला नेता तथा ओहदाको व्यक्तिले देशको सुरक्षा शक्तिलाई घरयासी काममा समेत लगाएर दूरुपयोग गरिरहेका बेला गृहमन्त्री बस्नेतले भने गृहमन्त्रीका लागी यसअघि भएको सुविधा अन्तर्गत अगुवा÷पछुवा सुरक्षाकर्मी तथा गाडीलाई दशैंपछाडी कार्यालय खुलेकै दिनबाट हटाएका छन्  । उनले गरेको निर्णयअनुसार अब अन्य मन्त्रीहरुकै जस्तै उनको पनि मन्त्रीले प्रयोग गर्ने गाडीमात्रै सडकमा गुडेको देख्न सकिने छ ।   यसअघि गृहमन्त्रीका लागी प्रधानमन्त्री पछि सबैभन्दा धेरै सुरक्षा व्यवस्था हुन्थ्यो । अगुवा एक र पछुवा एक गरी दुई गाडीमा सुरक्षा व्यवस्था गरिने चलन थियो ।   आइतबार तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर उनले यस्तो निर्देशन दिएका हुन् । अहिले पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहले समेत पछुवा सूरक्षाकर्मीको गाडी लिने गरेका छन् । बस्नेतको यो निर्णयले पूर्व गृहमन्त्रीहरुलाई नैतिक संकटमा हाल्ने देखिन्छ ।   यसअघि समाचारहरुमा नेपाल प्रहरी तथा सेनाका जवानहरुलाई हाकिम तथा उच्च पदस्थ कर्मचारीले घरयासी काममा लगाउनका साथै श्रीमतिका फरियासम्म धुन लगाएका घटनाहरु सार्वजनिक भएका थिए । यस्तो अवस्थामा बस्नेतको यो निर्णयले यि सबै ज्यादती तथा दुरुपयोगहरुलाई रोक्ने संकेत गरेको छ ।   स्मरण रहोस् बस्नेतमाथि पहिलो संविधानसभाको निर्बाचन लगत्तै तात्कालिन प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिव रहँदा उनी बस्ने डेरामा उनिमाथि गोली प्रहार भएको थियो । उनको गोडामा गाेली लागेपश्चात बिएनबि अस्पतालमा उपचार भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE