Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

सरकारसँग अब वार्ता हुँदैन ः कर्ण

\"karna\"काठमाडाैं । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले बारम्बार झुक्याएका कारण तत्कालै वार्ताको सम्भावना नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा कर्णले सरकारले एकातर्फ वार्ता गर्ने र अर्को तर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएकाले तत्काल वार्ताको वाताबरण सकिएको बताएका हुन । सरकारले मधेशको आन्दोलनका नाममा बारम्बार नेपालीसँग झुट बोल्ने र मधेशमा आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई दश लाख दिने घोषणा समेत झुटको खेती भएको र यस्तो झुटको खेती गर्ने सरकारको आयु समेत लामो नरहेको उनको भनाइ रहेको छ । मधेशको आन्दोलनका जायज मागहरुको सम्बोधन गर्न सरकारले तत्तपरता नदेखाएकै कारण आन्दोलनकारीहरुले शान्तीपूर्ण धर्ना दिएको र धर्नालाई समेत ध्यान दिन छाडेपछि नाकाबन्दी सम्मको अवस्था श्रृजना भएको भन्दै कर्णले उनले भने ‘मधेशका जायज मागको सम्बोधन गर्न काठमाडौंका जनताले साथ दिए एक दिनमै समस्याको सम्बोधन हुने छ ।’ बिरगंजमा जारी आन्दोलनमा एक भारतियको मृत्यु आन्दोलनमा आबद्ध नभएर मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा भएको भन्दै उनले मधेशको अन्दोलनमा भएको मानब अधिकार हननका बारे सबै चुप लागेको टिप्पणी गरे । मधेशको आन्दोलनमा सरकारले आन्दोलनकारीका टहरामा आगो लगाउने, शान्ति पूर्ण आन्दोलनमा लाठि चार्ज गर्नुका साथै गोलि ठोकेर ज्यान लिने क्रमका साथै मधेशका जनतालाई आतंकित पार्न निशेधित क्षेत्र घोषणाले आन्दोलन निरन्तरतालाई मलजल गरेको कर्णको भनाई छ । तीन महिना भन्दा पनि लामो शान्तीपूर्ण आन्दोलनको माग सुनुवाई नभएको आक्रोशमा मधेशका युवा आन्दोलनकारीहरुले हतियारको माग गरिरहेको भन्दै कर्णले शान्तीपूर्ण आन्दोलननै सफलताको आधार भएकाले हतियार आवश्यक नहरेको भन्दै सम्झाउन सफल भएता पनि यस्तै भइरहे भन्न नसकिने उनको तर्क छ । मधेशको आन्दोलनलाई भारतको सहयोगको बिल्ला भिराएर मधेशकै नेपालीको अपमान गर्ने काम यो सरकारले गरेको र नाकाबन्दी भारतले गरेको भन्दै अन्धो राष्ट्रबादको बिल्ला झुन्डाएर नेपाली नागरिकलाई दुःख दिने काम गरिरहेको कर्णको आरोप छ । अर्को प्रसंगमा अंगीकृत नागरिकताका सवालमा राजेन्द्र महत्तोको नागरिकता अंगीकृत नभएर बंशजको आधारमा भएको भन्दै आफ्नो पार्टीका अध्यक्षको बदनाम गर्न यस्तो हल्ला गरिएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy