Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

रियल रोकिंदा बार्सिलोनाको अग्रता

\"barca\"काठमाडाैं । लिग लिडर रियल म्याडड्रिड सेभिल्लासँग पराजित हुँदा बार्सिलोनाका भिल्लारियलमाथि सानदार जित निकाल्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।   गए राती भएको खेलमा नेयमारको सानदार गोलसँगै बार्सिलोनाले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पछि दोस्रो हाफको ६० औं मिनेटमा बार्साका लागि नेयमारले गोल गरे । प्राप्त पेनाल्टीलाई ७० औं मिनेटमा लुइस स्वारेजले सदुपयोग गर्दा बार्सा २–० ले अघि रह्यो । तर, बार्सा रोकिएन ८५ औं मिनेटमा नेयमारले सानदार गोल गर्दै प्रभावकारी जित निकाले ।   आइतबार राती नै भएको खेलमा रियल भने सेभिल्लासँग ३–२ गोल अन्तरले पराजित हुँदै बार्साभन्दा तीन अंकले पछि पर्यो । ११ खेल सकिंदा बार्साको २७ र रियलको २४ अंक छ । रियललाई २३ अंकका साथ तेस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडले पछ्याइरहेको छ । \"real\" सर्जियो रामोसले २२ औ मिनेटमा रियलको लागि गोल गरी अग्रता दिलाए । तर, इम्मोबाइलले ३५ औं मिनेटमा बराबरी गोल गरे । तर, सेभिल्ला यत्तिमै रोकिएन, दोस्रो हाफको ६१ औं मिनेटमा बानेगा र ७४ औं मिनेटमा लियोरेन्टेले गोल गर्दै ३–१ को स्थितिमा पुर्याए । रियलमाथि प्रष्ट जिततर्फ लम्कँदै गर्दा जेम्स रोड्रिगेजले अतिरिक्त समयमा एक गोल थपे पनि रियल ३–२ गोलले पराजित हुन पुग्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending