बर्दिया । मधेसी मोर्चाका नेताहरुले सीमांकन हेरफेर गर्न प्रमुख दलहरु तयार भएमात्रै वार्तामा बस्ने सर्त राखेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु वार्ताको टेवलमा बस्नको लागि पहिलो चरणमा नै सरकार सीमाकंन हेरफेरमा प्रतिबद्धता जनाउनुपर्ने बताए ।
सरकारले अनौपचारिक रुपमा वार्तामा बोलाएर मधेसी जनताको अधिकारलाई गोलमोटल गर्न लागेको उनले अरोप लगाए । मधेस आन्दोलनको नेतृत्व तह जहिले पनि वार्तामा बस्न तयार रहेको उल्लेख गर्दै सरकारले वार्ताको माहोल तयार गर्न नसकेको अध्यक्ष ठाकुरले बताए ।
बर्दियामा आयोजित पत्रकार सम्मेलनमा सोमबार ठाकुरले भने, ‘नेतृत्व तहलाई अनौपचारिक तरिकाले बोलाउने र मधेसी जनतालाई सेना, सशस्त्र प्रहरी र प्रहरी लगाएर दमन गरेपछि बार्ता सम्भव हुन्छ।’ सेनालाई व्यारेकभित्र, सशस्त्र प्रहरी र प्रहरीलाई फिर्ता नबोलाएर दमन गर्न लगाउने सरकारसँग वार्ता नहुने उनले बताए ।
सरकारले मधेशी जनताले हकअधिकारका लागि लडेको लडाइमा भारतीयले गरेको आन्दोलन भन्दै मधेशी आन्दोलनलाई डाईभर्ट गर्न खोजेको संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वताए ।
यसअघि सरकार र मधेसी मोर्चाबीच आअुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित भएको जानकारी गराईएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: