Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नेपालीलाई अनेक बहानामा ठग्दै भारत,

\"India\"बाँके । बाँकेमा इन्धन अभावसँगै भारतीय बजारमा पुग्ने नेपालीबाट भारतीय प्रहरीले बिभिन्न बहानामा पैसा असुल्ने गरका छन् । उनीहरुले नेपालीलाई इन्धन ल्याउन दिएबापत पाँच सय रुपैयाँसम्म असूल्दै आएका हुन् ।

इन्धन भर्ने भारतीय बजार रुपैडिहा, बाबागन्ज र नानपारासम्म पुग्ने नेपालीसँग भारतीय प्रहरीले दुई सयदेखि पाँच सय भारु लिने गरेका त्यहाँ पगेका नेपालीले गुनासो गरेका छन् ।

मोटरसाइकल, जीपरकार, ट्याक्टरमा पेट्रोल र डिजेल ल्याउन जान नेपालीबाट भारतीय सडकमा रोकेर विभिन्न बहानामा पैसा असुल्दै आएको पीडितले बताएका छन्।

इन्धन भर्न सजिलै जान दिने तर भरेर फर्कंदा उनीहरुले बिच सडकमा रोक्दै पैसा असुल्ने गरेको पीडितले गुनासो गरे। सवारी साधन जफत गर्ने धम्की दिदै भारतीय प्रहरीले धम्क्याए पछि नेपालीहरु रकम दिन बाध्य भएका छन् ।

नेपाली सवारी साधन नेपाल भारत दशगजनादेखि एक किलोमिटर भित्र भारतीय क्षेत्रसम्म मात्र आवतजावत गर्न पाउँछन्। त्यो भन्दा अगाडि जान भारतीय कस्टम कार्यालयको पास प्रहरीले माग्ने गर्छन्।

कस्टम पास नभएको वहानामा भारतीय प्रहरीले इन्धन भरेर फर्कंदा सडकमा चेकिङ बहानामा रकम असुल्ने गरेका छन्। बाबागन्जबाट मोटरसाइकलमा पेट्रोल भरेर फर्कंदा पाँच सय भारु आँफूहरुसँग प्रहरीले लिएको नेपालगन्ज धम्बोजीका कृष्ण बस्यालले बताए। भारतीय नाकाबन्दीपछि जिल्लामा इन्धन अभाव हुँदा दैनिक हजारौ नेपाली भारतीय बजारमा इन्धन भर्न जान्छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy