Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकार अधिक्तम लचक हुन्छ - प्रवक्ता राई

\"Sherdhan-Rai-UML\"काठमाडौँ । सरकारले राजनीतिक सहमतिका आधारमै तराई मधेसकेन्द्रित आन्दोलनको मागलाई सम्बोधन गर्न पुनःपहल गर्ने भएको छ ।

सरकारका प्रवक्ता शेरधन राईले रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा सीमाङ्कनका विषयमा पनि कुरा उठेको र त्यसलाई नयाँ उचाइमा पुगेर वार्ताकै माध्यमबाट समस्या समाधान गरिने स्पष्ट पारे ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री राईले भने–“छिमेकी मुलुकको अघोषित नाकाबन्दी र तराईमधेस केन्द्रित आन्दोलनले राष्ट्रले अकारण इन्धन, औषधिलगायतका वस्तुको अभाव झेल्नुपरेको अवस्थामा सरकार गम्भीरताका साथ अधिकतम लचकता अपनाएर समस्या समाधान गर्न चाहन्छ । ”

नेपाली काँग्रेसका नेता डा रामशरण महतले भूकम्पपछिको पुनः निर्माणको अवस्थामा अघोषित नाकाबन्दी र मधेस आन्दोलनले जनजीवन अस्तव्यस्त बनाउनुका साथै अर्थतन्त्रलाई पछिल्तिर धकेलेर राष्ट्रलाई ठूलो दुर्दशामा पु¥याएको बताउँै दुई देशबीचको व्यापार सम्झौतालाई छिमेकी मुलुकले निरन्तरता दिनुपर्ने र तेस्रो मुलुक भएर आउने पारवहन सुविधालाई राजनीतिक समस्यासँग जोड्न नहुनेमा उहाँले जोड दिए।

डा महतले नेपालको भौगोलिक अवस्थाका कारण सबै क्षेत्रमा जनसङ्ख्याका आधारमा प्रादेशिक सीमाङ्कन गर्न नहुने र सीमा क्षेत्रको विवाद नेताले कोठामा बसेर गर्ने होइन सम्बन्धित क्षेत्रका नागरिकले नै गर्नुपर्ने बताए ।

एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले सीमाङ्कनलगायत मधेसीकेन्द्रित दलका माग राजनीतिक तवरबाट वा स्थानीय जनताको मागबमोजिम सीमाङ्कनसम्बन्धी आयोग गठन गरेर गर्न सकिने हुँदा सरकार र विद्रोही दल लचिलो हुनुपर्ने सुझाव दिए ।

आन्दोलनरत मधेसकेन्द्रित दलका तर्पmबाट तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आफूहरूले कुनै नयाँ माग नराखेको तर विगतमा भएका आठबुँदे सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएको उल्लेख गर्दै आन्दोलन भएको सय दिन पुग्न लागिसक्दा पनि माग पूरा गर्नाको साटो मधेसकेन्द्रित दललाई अन्यथा आरोप लगाएको गुनासो गरे। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending