उत्तरी पेरिसमा दोहोरो भिडन्त जारी , १ प्रहरी सहित ३ को मृत्यु
मंसिर ३ गते, २०७२ बुधवार 18th November, 2015 Wed१४:४२:१० मा प्रकाशित
एजेन्सी । गत शुक्रबार फ्रान्सको पेरिसमा भइको आत्मघाती आक्रमण पछि फ्रान्स पुलिसले अप्रेसन जारी राखेको छ ।
पेरिसको सेन्ट डेनिसमा बुधबार पेरिस आक्रमणमा संलग्न रहेका केही संकास्पद व्यक्ति रहेको भवनमा घेरा हाली कार्वाही अगाडी वढाएको सिएनएनले जनाएको छ ।
अहिले उक्त क्षेत्रमा दोहोरो भिडन्त भइरहेको छ । पुलिस अप्रेशनका क्रममा एक पुलिसकर्मीको ज्यान गएको छ भने एक महिला आत्मघाती सहित ३ जना संन्दिग्ध आतंककारी मारिएका छन् ।
अहिले पेरिसको सेन्ट डेनिसको एक भवनमा थप आतंककारीहरु लुकेर बसेको हुन सक्ने भन्दै प्रहरीले कार्वाहि जारी राखेको छ । भवनमा पेरिस आक्रमणका मास्टर माइन्ड लुकेर बसेको आशंका गरिएको छ ।
बुधबार प्रहरीले सेन्ट डेनिसका सडकहरुलाई बन्द गरि घटनामा संलग्न एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने प्रयास गरिरहेका बताइएको छ ।
गत शुक्रबार भएको आक्रमणमा परि पेरिसमा १२९ जनातको मृत्यु भएको थियो भने ३५० भन्दा बढी घाइतो भएका छन् । उत्त आक्रमणको इस्लामिक स्टेट आइएसआइले लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: