Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पानी कत्तिको पिउनु हुन्छ ? थाहा पाइ राख्नुस् १० फाइदा र बेफाइदा

\"napalm\"     काठमाडौं । तपाई जुनसुकै रोगको सिकार भएर जानुस् स्वास्थ्य संस्थामा तपाईले पाउने पहिलो सुझाव हो “पानी प्रशस्त पिउनुस् ।” पानी मात्रै पिउनु कति राम्रो कति नराम्रो ? स्वास्थ्य विषेशज्ञहरुले १० वटा फाइदा र बेफाइदा आम मानिसको हितका लागि जारी गरेका छन् ।  आउनुहोस् यसको बारेमा जानकारी लिउँ । फाइदाहरुः– १. बिहान उठ्ने वित्तिकै १ गिलास पानी पिउने गर्नुहोस् । यसले तपाईको पेट सफा राख्न सहयोग गर्नेछ । पानी पिउने गर्नाले छालामा भएको रुखोपनमा कमि आउँछ । २. विहान उठ्ने बित्तिकै मनतातो पानीमा कागती मिसाएर खाने गर्नुहोस् । यसले टक्सिक एलिमेन्ट शरिरबाट निकालेर तपाईको इम्यून सिस्टमलाई राम्रो बनाउँछ । ३. बिहानै धेरै चिसो पानी नखानुहोस् । ४. यति तपाईमा चिया, कफि धेरै पिउने बानी छ भने ग्रीन टिको सेवन गर्नुहोस् । ५. मादक पदार्थको सट्टा मनतातो पानीमा कागती मिसाएर खाने गर्नुहोस् । यसले तपाईको डायजेस्टिव सिस्टमलाई राम्रो गर्नेछ । ६. यदि तपाई शरिरको तौल घटाउन चाहानुहुन्छ भने चिसो पानी नपिउनुहोस् । त्यसको सट्टा मनतातो पानीमा कागती पानी खानुहोस् । ७. पानी पिउने गर्नाले तपाइको पेटमा भएको एसिडिसी हटाउँछ । यसले तपाईको पेट सफा राख्छ । ८. हाम्रो मस्तिष्क ९० प्रतिशत पानीले बनेको हुन्छ । यदि हामीले पानी कम पियौं भने हाम्रोटाउको दुख्न सक्छ । ९. पानीले ज्वरो पनि कम गर्छ । १०हाम्रो मांसपेशीको ८० प्रतिशत भाग पानीले बनेको हुन्छ । पानी कम भयो भने मांसपेशीहरु दुख्ने समस्या पनि हुन सक्छ ।   \"water-into-a-glass-blue-background\" बेफाइदाहरुः– १. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ । २. पानीको ओभरडोजले तपाईको शरिर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ । ३. कुनै कुनै रोगबाट ग्रसित विरामीलाई पानी कम पिउन डाक्टरले सल्लाह दिएको हुन्छ । उक्त कुरालाई विर्सनु हुँदैन । ४. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले हाम्रो पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ । ५. स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले तपाईको शरिरलाई हानी पुग्न सक्छ । ६. एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै  तपाई पानी नखानुहोस् । तपाईको ज्यानैपनि जान सक्छ । ७. खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईमा सर्दी र जुका पर्न सक्छ । ८. तपाई स्वस्थ्य हुनुहुन्छ भने आवश्यक भन्दा धेरै पानी नपिउनुहोस् । ९. यदि तपाई दिनमा ४ कप चिया वा कफि पिउनु हुन्छ भने तपाईलाई ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ । शरिरमा कैफिनको मात्रा धेरै भयो भने रगतको मात्रा कम हुन्छ । त्यसकारण चिया र कफिको भन्दा ज्यादा पानी आवश्यक पर्छ । १०. शरिर रोगमुक्त र स्वस्थ्य राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । यसैले वयष्क मानिसका लागि २.५ लिटर पानीको आवश्यकता पर्दछ । हाम्रो शरिरको ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । प्रत्येक दिन शरिरको लागि ६ देखि १० गिलास पानी आवश्यक पर्छ । एक जना वयष्क पुरुषको शरिरमा ६५ प्रतिशत पानीको मात्रा हुन्छ भने स्त्रीको शरिरमा ५४ प्रतिशत पानी हुन्छ । शरिरको हाडमा २२ प्रतिशत पानी हुन्छ ।  दाँतमा १० प्रतिशत, त्यस्तै छालामा २० प्रतिशत, मस्तिष्कमा ७४ प्रतिशत, मांशपेसीमा ७५ प्रतिशत र रगतमा ८३ प्रतिशत पानी हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies