Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

बहिर्गमित जनमुक्ति सेनाले सम्झौता कार्यन्वयनको माग गर्दै सरकारलाई बुझायो ज्ञापनपत्र

\"Capture\"काठमाडौं । बहिरगमित जनमुक्ति सेना नेपालले आफुहरुले उठाउँदै आएको माग र सरकारसँग भएका सम्झौताहरुको कार्यन्वयनको माग गर्दै सरकारको ध्यान आकर्षण गराएको छ । शुक्रबार उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीलाइ एक ज्ञापनपत्र बुझाउँदै बर्हिगमित जनमुक्ति सेनाहरुले विगतमा सरकारसँग भएका सम्झौताहरुको तत्काल कार्यन्वयन गर्न माग  गर्दै ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा भनिएको छ –‘ संयुक्त राष्ट्र संघको नेपालस्थित मिसन ९अनमिन० ले समेत जनमुक्ति सेनाको रुपमा २०६३ सालमै स्वीकारेको र उमेर नपुगेको भनी २०६५ सालमा अयोग्य लडाकु भनी प्रमाणित गरेको तथ्यलाई हृदयगम गर्दै त्यस्ता जनमुक्ति सेनाको भरणपोषण सहित दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयनका लागि जोडदार माग गर्दछौँ । \"Capture\" बर्हिगमित जनमुत्ति सेनाका संयोजक लेनिन विष्टको संयोजकत्वमा बुझाईएको ज्ञापनपत्रमा स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना सो सरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने, बहिर्गमित जनमुक्ति सेनालाई लगाइएको कथित अयोग्य विशेषण झुण्डिएको बिल्ला तुरुन्तै औपचारिक कार्यक्रम गरी सम्मान युक्त शब्द सहित राज्यद्धारा सम्मानपत्र वितरण गरिनुपर्ने,  सम्मानजनक दीर्घकालीन व्यवस्थापनका लागि कुनै पनि सुरक्षा निकायमा स–सम्मानपूर्वक समायोजन गरिनुपर्ने ।\"Capture\" साथै विभिन्न बहानामा पक्राउ परेका सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाहरुको बिना शर्त अविलम्ब रिहाई गरिनुपर्ने ,बहिर्गमित जनमुक्ति सेनाको सम्पूर्ण घाइतेहरुको तत्काल उपचार प्रक्रिया र खर्च राज्यले व्यहोर्नुपर्ने, जनयुद्ध र जनआन्दोलनको जगमा भएको विस्तृत शान्ति सम्झौता र त्यसपछिका सबै सम्झौताहरुको अक्षरस पालना गर्दै बहिर्गमित जनमुक्ति सेनासँग तत्कालीन सरकारले गरेका सम्झौताको कार्यान्वयनको प्रक्रिया चाँडो अगाडि बढाउनु पर्ने लगाएत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies