Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

पूर्व मुख्य सचिवसहितका बुद्धिजीवीहरुको सरकारलाई पाँच बुँदे सुझाव

काठमाडौं । पूर्व मुख्यसचिव, बुद्धिजीवी तथा नागरिक अगुवाहरुलाई देशको पछिल्लो राजनीतिक अवस्थाको बारेमा सरकारलाई पाँच बुँदे सुझाव पेश गरेका छन् । पूर्व मुख्य सचिव लिलामणि पौडेल, पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवाली, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, सिमाविद बुद्धिनारायण श्रेष्ठ लगायतका दुई दर्जन बढी नागरिक प्रतिनिधिहरुले भारतले गरेको नाकाबन्दीबाट उत्पन्न भएको समास्याको समाधान सहितका पाँचबुँदे सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् । \"lilamaniउनीहरुले भारतले गरेको नाकाबन्दी हटाउन कुटनीतिक पहलका लागि सुझाव दिएका छन् भने मधेस आन्दोलनका कारण सीमांकन भएकाले सीमाकंनमा पुनर्विचार गर्न सुझाएका छन् । प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा संघीयता तत्कालका लागि स्थगित गर्नसमेत उनीहरुले सुझाएका छन् । उनीहरुले राष्ट्रियताको पक्षमा भने बलियो साथ उभिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । तराई–मधेसमा विभिन्न समयमा बाँडिएको नागरिकताको कारण समस्या उत्पन्न भएको भन्दै उनीहरुले नागरिकता छानविनका लागि शक्तिशाली आयोग बनाउन समेत प्रधामन्त्रीलाई सुझाए । संघीयताको स्थगन, नागरिकता छानविन आयोग गठन,पेट्रोलियम उत्पादन र औषधिको आपूर्ति, भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने, नेपालले चीनसँग नयाँ र दूरगामी सम्झौता गर्नुपर्ने लगायतको सुझाव उनीहरुले दिएका छन् । नागरिक प्रतिनिधिहरुको तर्फबाट बुझाएको ज्ञापनपत्रमा पूर्व मुख्यसचिव लिलामणि पौडेल,परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ,  राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसी, दीपक ज्ञवाली, रत्न संसार श्रेष्ठ, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, रतन भण्डारी, साध्यबहादुर भण्डारी, मणी थापा, आदित्य मान श्रेष्ठ, शीतलबाबु रेग्मी लगायतले हस्ताक्षर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies