मंसिर ८ गते, २०७२ सोमवार 23rd November, 2015 Mon१४:५६:२० मा प्रकाशित
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा आइतबार मध्यरातमा भूकम्पको झड्का महशुश भएको छ ।
आइतबार राती ११ बजेर ४९ मिनेटमा गएको भूकम्पले जम्मु–कश्मिरदेखि नयाँ दिल्लीसम्म झड्का महशुस गरिएको थियो ।
भारतको छिमेकी मुलुक पाकिस्तान तथा अफगानिस्तानमा पनि मध्यरातमा भूकम्पको झड्का महशुस भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिब्रता ५.९ रेक्टरस्केल मापन गरिएको छ । अफगानिस्तानको हिन्दकुश क्षेत्रमा केन्द्रविन्दु भएको भूकम्पको क्षतिको कुनै खबर भने आएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: