Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

तराईका जिल्लामा विशेष सुरक्षा योजना लागू ,सरकारले राजमार्ग अवरोध गर्नेलाई नछोड्ने

\"baneswor_jhadap काठमाडौं । सरकारले तराइका जिल्लाहरुमा भइरहको आन्दोलन हिंसात्मक बन्दै जाँदा तराइका जिल्लाहरुमा विशेष सुरक्षा योजना लागु गर्ने भएको छ । अव देखि राजमार्गमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालका अनुसार राजमार्गहरु सुचारु गर्न र सर्वजानिक सम्पत्तिको सुरक्षा गर्न एकिकृत सुरक्षा योजना लागु गर्न लागिएको हो । उनका अनुसार राजमार्गको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुुसन्धान टोली खटाइने छ । तर अहिले नेपाली सेना परिचालन गर्ने सरकारको कुनै योजना नभएको उनको भनाइ रहेकाे छ । मंगलबार देखि लागु हुने गरी एकिकृत सुरक्षा योजना लागु गरेका गृहमन्त्रालयले जनाएको छ । यो योजना आन्दोलन चर्किएका जिल्लाहरु सप्तरी देखि पर्सा हुदै नवलपरासी देखि पश्चिमको बाँके सम्म लागु हुनेछ । गृह प्रवक्ताका अनुसार विशेष सुरक्षा योजना लागु भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहने गरि जिल्ला सुरक्षा समितिले अवस्यक निर्णय गरी जिल्लाको सुरक्षाकर्मी परिचालन गर्नेछ । नेपाल प्रहरीको नेतृत्वमा विशेष सुरक्षा योजना संञ्चालन हुनेछ भने शसस्त्र प्रहरीले सहयोग गर्ने छ । राजमार्ग कुनै पनि हालतमा अबरोध हुन नदिन र सरकारी कार्यलयहरु सुचारु गर्नं गृह मन्त्रालयले विशेष सुरक्षा योजना ल्याइएको गृहमन्त्रालयले बताएको छ । यदि अव कसैैले कुनै पनि बहानामा राजमार्ग अवरोध गरे सुरक्षाकर्मीलाइ बल प्रयोग गरि हटाउन गृहले आदेश दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE