Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

काँग्रेसको अर्थनीति सफल भएको महतको दावी

\"ramsaranइटहरी । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले काङ्ग्रेसको खुला अर्थनीतिकै कारणले आज टेलिकम, हवाई सेवालगायत क्षेत्रमा धेरै उन्नति भएको र धेरै ठूला उद्योग चलिरहेको बताएका छन् । नेता डा महतले आज सुनसरी जिल्लाको इटहरीमा नेपाली काङ्ग्रेस २ नं क्षेत्रीय समितिले आयोजना गरेको पार्टी अन्तक्र्रिया कार्यक्रममा काङ्ग्रेसले अघि सारेको अर्थनीतिकै कारणले आज नेपालको अर्थतन्त्र निकै उचाइमा पुगिरहेको जिकिर गरे । सरकारमा सहभागी हुँदा नेकपा ९एमाले०ले महत्वपूर्ण विषयमा काङ्ग्रेसलाई नसघाएर धोखा दिएकाले काङ्ग्रेस सभापति सुशील कोइरालाले पुनःप्रधानमन्त्रीमा उम्मेदवारी दिन बाध्य भएको जिकिर गरे । वैदेशिक व्यापार अवरोध अन्तर्राष्ट्रिय कानुन विपरीत पूर्वअर्थमन्त्री डा  महतले वैदेशिक व्यपार अवरुद्ध पार्नु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताएका छन्  । नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले भारतले गरेको नाकाबन्दीले तराईको आन्दोलनलाई सहयोग पुगेको भन्दै समस्या समाधानका लागि भारतसँग वार्ता आवश्यक रहेको बताए । नाकाबन्दीको विषयमा चर्का भाषण गरेर हल नहुने उल्लेख गर्दै उनले नाकाबन्दीको विषयलाई कूटनीतिक तरिकाले अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies