Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

गृहमन्त्रीले भने–नाकाबन्दीको सामना गरिन्छ, भारतसँग झुकिन्न

\"Shakti_b_basnet_khabardabali\"सुनसरी । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भारतले गरेको नाकाबन्दीको डटेर सामना गर्ने तर भारतसँग नझुक्ने प्रतिवद्धता जनाएका छन् । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको पूर्वक्षेत्रीय कार्यालयमा पूर्वक्षेत्रको सुरक्षा बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल सरकार भारतसँग कुनै पनि हालतमा नझुक्ने दाबी गरे । भारतीय हस्तक्षेप कुनै हालतमा नस्विकार्ने उनको भनाइ छ ।  गृहमन्त्री बस्नेतले सरकारले शान्ति सुरक्षा कायम राख्न कुनै कन्जुस्याईँ नगर्ने बताए । शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । ‘राजमार्गमा दिउँसै गाडी चल्छ’ तराई–मधेसमा जारी आन्दोलनका कारण तराईको जनजीवन प्रभावित भए पनि सहज बनाउन सरकार लागि परेको उनले बताए । अब राजमार्गमा दिउँसै गाडी सञ्चालन हुने उनले बताए । उनले सुरक्षा व्यवस्था बलियो बनाएर राजमार्गमा दिउँसै गाडी सञ्चालन गरिने बताए । नेपाली भूमिमा भारतीय प्रहरी आएर गोली प्रहार गरेको घटनालाई अन्तर्राष्ट्रयकरण गर्ने पनि उनले बताए । नेपालीमाथि नेपालमै आएर भारतीय प्रहरीबाट भएको गोली प्रहारको घटना सहन नसकिने उल्लेख गर्दै उनले घटनालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE