Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

आर्थिक क्षेत्रका समस्या समाधान गर्न सरकार क्रियाशील छ : अर्थमन्त्री पौडेल

\"Bishnuकाठमाडौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको आर्थिक क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सकार क्रियाशील रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजन को १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले वार्ताको माध्यमबाटै तराई–मधेसका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । वार्ता र सहमतिको माध्यमबाटै वर्तमान समस्याको निकास खोजिएको दोहो¥याउँदै अर्थमन्त्री पौडेलले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न व्यवधान शीघ्र अन्त्य हुनेमा आफू आशावादी रहेको बताए । भारतको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्रमा परेको नकारात्मक असरप्रति सरकार गम्भीर रहेको पनि उनले बताए । साथै उनले सेजनको वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन गरेका थिए  । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दिनमा अनौपचारिक आर्थिक गतिविधि बढेकामा चिन्ता व्यक्त गर्दै त्यस्ता क्रियाकलापले अर्थतन्त्रलाई ऋणात्मक बनाउने बताए । इन्धन तथा दैनिक उपभोग्य वस्तुको अभावका कारण मूल्यमा चाप बढेको भन्दै उनले मुद्रास्फीतिलाई  नियन्त्रण बाहिर जान नदिन केन्द्रीय बैंक गम्भीर भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भारतको व्यवहारका कारण देशको औद्योगिक क्षेत्र तहसनहस भएको भन्दै समग्र उद्योग क्षेत्रले झेल्नु परेको समस्या समाधान गर्न तराई–मधेसका जनताले पनि राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE