Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

चौतारी लघुवित्तलाई वित्तीय कारोबार गर्न स्वीकृति

\"choutari\"बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले स्वीकृति पाएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ बुद्धपथमा केन्द्रीय कार्यालय रहने गरी चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न स्वीकृति प्रदान गरेको हो । चौतारीको स्वीकृतिसँगै लघुवित्तहरुको संख्या ४१ पुगेको छ ।   चौतारी लघुवित्त वित्तीय संस्थालाई यहि मंसिर ९ गते प्रदान गरिएको वित्तीय कारोबार गर्ने इजाजतपत्र अनुसार वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवलमा रहनेछ । त्यसैगरी वित्तीय संस्थाले रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, दाङ र सल्यान गरी १० जिल्लामा वित्तीय कारोबार गर्न पाउनेछ ।   वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त भएसँगै वित्तीय संस्थालाई यस क्षेत्रकै नमूना लघुवित्त वित्तीय संस्थाको रुपमा अगाडि बढाउने जानकारी संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिए । त्यसैगरी उहाँले वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा गई ग्राहकको आवश्यकता र चाहना अनुरुप आधुनिक प्रविधिको प्रयोग गरी वित्तीय सेवा प्रवाह गरिने जनाए । त्यसैगरी अबको एक महिनाभित्रै वित्तीय कारोबार शुभारम्भ गर्ने गरी तयारी भइरहेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मनिकर कार्कीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies