Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

दाउदका दुई सहयोगी नेपालबाट समातिए

[caption id=\"attachment_48665\" align=\"alignleft\" width=\"650\"]\"अण्डरवल्र्ड अण्डरवल्र्ड डन दाउद इब्राहिम[/caption] काठमाडौं । पाकिस्तानी जासुसको गिरफ्तारपछि भारतीय खुफिया एजेन्सीले अर्को एउटा सफलता हासिल गरेको छ । आईबी तथा ‘र’ को साझा अभियानमा अण्डरवल्र्ड डन दाउद इब्राहिमको दुई मुख्य सहयोगी नेपालबाट पक्राउ परेका छन् । पक्राउ परेको दुवै जनालार्य भारत लैजान तयारी भइरहेको छ । आबिद दारुद पटेल तथा अब्दुल सलिम सतार सार्प सुटर दाउदका दुई मुख्य सहयोगी हुन् । दुबै जना भारतीय खुफिया एजेन्सीको गिरफ्तारीमा परेका छन् । भारतीय खुफिया एजेन्सीको अपरेशनका क्रममा पक्राउ परेका दुबै जनाले प्रारम्भिक बयानका क्रममा पक्राउ परेका दुवै जनाले आफ्नो थुप्रै अपराधहरु स्वीकार गरेका छन् । उनीहरु दुबैजना भारतीय सीमा पार गरेर नेपाल छिरेपछि नेपाल प्रहरीको सहयोगमा पक्राउ परेको बताइएको छ । हुन् । अण्डरवल्र्ड डन दाउदका सहयोगी पक्राउ परेको बारेमा नेपाल प्रहरीले कुनै जानकारी नदिए पनि भारती समाचार च्यानलहरुले भने भारतीय गुप्तचर एजेन्सीहरुलाई हवालादिँदै दुवै जनालाई नेपालबाट पक्राउ गरिएको बताएका छन् । दाउदले मच्चाएका थिए गुजरात दंगा भारतीय गुप्तचर सुत्रका अनुसार आतंककारीहरुले नोभेम्बर गुजरातका भारतीय जनता पार्टीका अध्यक्ष रिरिश बंगाली र बीजेपी युवा मोर्चाको अध्यक्ष प्रग्नेश मिस्त्रीको हत्याको स्वीकार गरेका छन् । दाउदले नै नै गुजरातमा सांम्प्रदायिक दंगा मच्चाउने योजना रचेको उनीहरुले प्रहरीसँको बयानमा भनेका छन् । भारतका विभिन्न सुरक्षा एजेन्सीको सूचना अनुसार दाउद सन् १९९३ मा मुम्बईमा भएको श्रृंखलावद्ध बम हमलाका मूख्य योजनाकार हुन् । भारतले यसअघि नै दाउदले प्रयोग गरेको राहदानी तथा अन्य प्रमाण र फोन संवादका आधारमा उनी पाकिस्तानमै रहेको जनाउँदै आयवश्यक कारबाही अघि बढाउन पाकिस्तानलाई आग्रह गरिरहेको छ । भारतीय सुरक्षा स्रोतका अनुसार हालै पाकिस्तानी जासुसी संस्था आईएसआईका सात गुप्तचरहरु पक्राउ परेका छन् । उनीहरुमध्ये कोलकाताबाट शेख बादल, इरशाद अन्सारी, अशफक अन्सारी, जहांगीर तथा नयाँ दिल्लीबाट कफायातुल्लाह, जम्मुबाट अब्दुल रशिद, तथा मेरठबाट एजाजलाई गिरफ्तार गरिएको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy