Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एउटा रहस्यमय घटना : जहाँ महात्मा गान्धी थरथरी काँपेका थिए

\"mahatma_gandhi\"२ सय वर्षसम्म शासन गरेकाे अङ्ग्रेजलाई धपाउने व्यक्ति हुन् महात्मा गान्धी । हामीले उनका धेरै नै विरताका कथाहरु सुनेका छौं । तर उनको जीवनमा त्यस्तो पनि घटना घटेको थियो, जहाँ उनी थरथरी काँप्नुपनि पर्‍यो । महात्मा गान्धीको पारिवारिक आर्थिक स्थिति त्यति राम्रो थिएन । त्यसैले, उनको उच्च शिक्षा पढ्ने कुनै योजना थिएन । तर, एक दिन गान्धी गरिवारमा भावजी दवे नामका एक व्यक्ति आए । उनी विद्धान् थिए । व्यवहारिक पनि थिए । उनलाई गान्धी परिवारले खुब सम्मान गथ्र्यो । त्यो परिवारका उनी सल्लाहकाजस्तै थिए । उनलाई गान्धी परिवारको आर्थिक स्थितिका बारेमा पनि राम्रो थाहा थियो । जस्तोसुकै दुःख भए पनि पढ्नुपर्छ भन्ने उनको मान्यता थियो । उनले गान्धीलाई बेलायत पढ्न पठाउन सल्लाह थिए । उनको सल्लाहअनुसार गान्धीलाई बेलायत पढाउन पठाउने भयो ।   धुमधामसँग विदाईको तयारी भयो । ठूलो सभाको आयोजना गरियो । विदाई सभामा गान्धीका आफन्त, गुरु तथा थुप्रै सर्वसाधारणहरुको उपस्थिति थियो ।मञ्चको बीचमा गान्धीको आसन थियो । सबैको आँखा गान्धीमाथि परेको थियो  किनभने त्यसताका बेलायत पढ्न जानु भनेको चानचुने कुरो थिएन । शिक्षकहरुले गान्धीको खुब प्रसंसा गर्दै भाषण गरे । उनी त्यसै पनि शिक्षित परिवारका थिए । त्यसबेलाकै जमानामा मेट्रिक उत्तीर्ण गरेका व्यक्ति थिए उनी । जब गान्धीको बोल्ने पालो आयो तब मान्छेहरुले ज्यादै एकाग्र भएर सुन्न थाले । उनीहरु गान्धीको भाषण सुन्न आतुर थिए । तर, आफ्नो बोल्ने पालो आएपछि गान्धी त रातोपिरो हुँदै मञ्चमा काम्दै आए । मुस्किलले दुइचार शब्द बोले । पछि तिनै व्यक्ति भाषणवाज भएर निस्किए । आफ्नो भाषणले २०० बर्ष शासन गरेका अङ्ग्रेजलाई समेत धपाए ।   स्रोत : नवयुवा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: