Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

पिएन क्याम्पसमा नयाँ शक्तिको ओरेन्टेसन

\"nayashakti_pokhara\"पोखरा । नयाँ शक्ति अभियानको घोषणासँगै पोखरामा पिएन क्याम्पस नयाँ शक्ति निर्माण अभियानको आयोजनमा रिसर्च ओरेन्टेसन प्रोग्राम गरेका छन् । रिसर्च गर्नका लागी आश्वक पर्ने कलाको बारेमा प्रशिक्षण दिएर नयाँ शक्तिले पिएन क्याम्पसमा कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमको प्रमुख  अतिथी प्रा.डा. देबेन्द्र बहादुर लामिछानेले नयाँ शक्ति पिएन क्याम्पसले त्रिभुबन बिश्वबिद्यालयमानै कुनै संगठनले नगरेको रचनात्मक काम गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्नका लागि पनि सुझाब दिएका थिए ।    नयाँ शक्ति बिद्यार्थी अभियानका अभियान्ता नेत्र चापागाईले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।   बिमल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा ७५ जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।  कार्यक्रममा प्रशिक्षकका रुपमा प्रा.डा. बिकास कुमार केसि ,अनुसन्धान बिभागका सदस्य सचिव प्रा.डा. लेखनाथ भट्टराई रहेका थिए । आरेन्टेसन कार्यक्रममा रिसर्चका लागि आवश्यक पर्ने ज्ञानका बारेमा जानकारी गएका थिए । आरेन्टेसन कार्यक्रमको संचालन रबिनराज भण्डारीले गरेका थिए । उक्त कार्यक्रम तिन दिन सम्म चल्ने नयाँ शक्तिका अभियान्ता रेशम सापकोटाले जानकारी गराएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE