Ntc summer Offer
Khabar Dabali ३ बैशाख २०८१ सोमबार | 15th April, 2024 Mon
NIMB

बरु पद छाड्ने तर लोकमानले कार्वाहि नछाड्ने

\"Lokman_singh_Karki\"काठमाडौं ।  अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले भ्रष्टाचारबारे थालिएको छानविन नछोड्ने बताएका छन् । पछिल्लो समय विभिन्न राजनैतिक नेता तथा उच्च प्रहरी अधिकारीहरुलई पत्र काटेर थालिएको छनविन कानुन सम्मत भएको भन्दै उनले भने –‘ यो अभियान कानुन सम्मत छ कुनै पनी हालतमा भ्रष्टाचार विरुद्धको अभियान रोकिन्न बरु म पद छाड्न तयार छु तर छानविन रोक्दिन । ’ बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालयमा आयोजित ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले आफुले पद छाड्नु परे पनि अनुसन्धान नरोकिने बताएका हुन । उनले कार्यक्रममा संवोधन गर्दै ठुलो माछा र सानो माछाको प्रसंग उठाउँदै सानाले भ्रष्टचार गर्दा कार्वाहि हुने तर राजनैतिक दलका ठुला नेतालाई चै अख्तियारले अनुसन्धान गर्नै नहुने यस्तो हुन नसक्ने बताए । उनले अख्तियारले अनुसन्धान गर्दैमा दोषी नहुने जिकिर गर्दै अनुसन्धनकै विरोध गर्नु राम्रो नभएको बताए । उनले भने–‘ अख्तियारले अनुसन्धान गरे पछि को दोषी र को निर्दोश थाहा हुन्छ अनुसन्धानकै विरोध गर्नु राम्रो होइन ।’ उनले भ्रष्टाचार विरुद्ध लागेका मानिसहरुको विश्वमै आलोचना हुनेगरेको उल्लेख गर्दै उनले जस्तोसुकै चुनौतीको सामना गर्नु परे पनि अनुसन्धान नरोक्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies