Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

फेसबुकपछि गुगलका मालिक पनि मुस्लिमको पक्षमा

photo-750एजेन्सी । मुस्लिमहरुका पक्षमा आफ्नो समर्थन रहेको फेसबुकमा मालिक मार्क जुकरबर्गले बताएको केही दिन पनि गुगलका सीईओ सुन्दर  पिचाईले पनि मुस्लिम समुदाय प्रति आफ्नो पनि समर्थन रहेको धारणा सार्वजनिक भएको छ । यूएस प्रेसिडेंशियल इलेक्सनमा रिपब्लिकनका उम्मेवार डोनाल्ड ट्रंपको मुस्लिम विरोधी बयानसंग असहमति जनाउनै सो कुरा बाहिर आएको हो । उनले अमेरिकामा मुसलमानहरुलाई अमेरिका प्रवेशमा निषेध गर्नु पर्ने बताएका थिए । उनको सो धारणा सार्वजनिक भए लगतै चौतर्फि विरोध भएको थियो । गुगलका सियो सुन्दर पिचाईले आफ्नो ब्लगमा मुस्लिम कम्युनिटीको समर्थनमा एउटा लेख समेत लेखेका छन् । सुन्दर पिचाईले खुला दिमाग ,सहनशीलता र नयाँ मानिसहरुलाई अपनाउने कला नै अमेरिका सबैभन्दा ठुलो तागत र विशेषता हो भनेर भनेका छन् । अमेरिकाको सबैभन्दा ठुलो तागत भनेको उसको डायवर्सिटी हो । यो कुनै संयोग होइन । अमेरिका हिजो पनि बसाई सर्ने मानिसहरुको देश थियो र आज पनि त्यही हो । पिचाईले भनेका छन् कि म आफै पनि एक माइग्रेंट्सको हैसियतले अमेरिकामा एक कम्पनी चलाईरहेको छु । अमेरिकामा नश्ल र संस्कृतिको महान मेल छ । मैले जाने अनुसार चाहे तपाई कम्पनी चलाउनुस् या देश  । अलग–अलग आवाजहरु ,हैसियत र अनुभवहरुले हामीहरुलाई धेरै छलफल र निर्णय गर्ने अवस्थामा पुर्याउँछ । यी सवालहरूले अरुको निम्ति फरक नतिजा लिएर आउने गर्छ । पिचाईले लेखेका छन् हामीले अमेरिका र दुनिया भरि नै मुस्लिम र दोस्रो दर्जामा रहेका उत्पीडित समुदायहरुलाई समर्थन गर्नुपर्छ । हामीले हाम्रो मुल्य मान्यताहरुलाई हार्न दिन हुँदैन ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji