Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता जारी गर्दै कोप २१ सम्पन्न

\"climate-talks\" फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा गत दुई हप्तादेखि जारी विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता जारी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी फ्रेमवर्कमा आवद्ध विश्वका १९६ देशका सदस्य राष्ट्रहरुको सर्वसम्मतिमा सो सम्झौता जारी गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । फ्रान्सद्वारा जारी कोप २१ सो सम्मेलनमा दुई हप्तासम्ममा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्नेसम्बन्धी विधिहरु अपनाउनेसम्बन्धी विषयलाई सम्झौतामा राख्ने विषयमा व्यापक मात्रामा बहस भएको थियो । अन्ततः विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने तथा यसका लागि आवश्यक कार्यक्रमहरुको अवलम्बन गर्ने र हरित गृहको प्रभाव एवम् कार्बन उत्सर्जनको मात्राका विषयमा सम्बोधन गरिएको उक्त सम्झौतामा विश्वका सबै देशले सहमति गरेका थिए । यस सम्झौतमा विश्वमा पछिल्लो समयमा बढ्दो मात्रामा देखिएको तापक्रमको मात्रालाई घटाउने र यसलाई १ दशमलव ५ प्रतिशतमा सीमित गर्ने प्रयोजनमा कार्यक्रम तथा नीतिहरु लक्षित गर्ने बारेमा उल्लेख गरिएको छ । सम्झौतालाई विश्वका सबै नेताहरुले स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा चिनियाँ राष्ट्रपति सि जिनपिङले यस सम्झौताको स्वागत गरेका हुन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies