Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

जानी राख्नुहोस् : एक्लै हुँदा युवतीहरु के के गर्छन् ?

\"cry-baby-of-the-week-a-girl-was-sent-home-from-school-because-her-collar-bone-was-showing-378-1440115360-crop_mobile_400-750\"   काठमाडौं । धेरै पुरुषहरुलाई लाग्न सक्छ । आखिर एक्लै हुँदा युवतीहरु के गर्छन् होला ? अझ त्यो सोंच यौवन अवस्थाका पुरुषहरुमा धेरै लाग्न सक्छ । एक अनुसन्धानले बताए अनुसार युवतीहरु घरमा एक्लै हुँदा निम्न कार्यहरु गर्छन् भन्ने तथ्य खुल्न आएको छ । हेर्नुहोस् एक्लै हुँदा के गर्छन् युवतीहरु : व्वाईफ्रेन्डको बारेमा चर्चा : एक्लै हुँदा युवतीहरु आफ्नो व्वाईफ्रेन्डको बारेमा खुब चर्चा गर्छन् । उनीहरु यदी व्वाईफ्रेन्ड विहिन छन् भने पनि आप्mनो हुने वाला व्वाईफ्रेन्ड यस्तो होस् त्यस्तो होस् भनेर खुब कल्पना गर्छन् । अझ उनीहरु यहाँ भन्दा धेरै अगाडि बढेर आप्mनो व्वाईफ्रेन्डसँग रोमान्सका विभिन्न थरीका कल्पना समेत गरेर बस्छन् । उनीहरु खुल्ला आँखा मै मिठा मिठा सपना देख्छन् । \"1a45a1a-750\" आफ्नो मनले लागेको खाने कुरा बनाएर खान्छन् : खाने कुराको मामलामा युवतीहरु कुनै कुनै सन्दर्भमा त पुरुषहरु भन्दा अगाडि हुन्छन् । अध्ययनले बताए अनुसार युवतीहरु जब एक्लै हुन्छन् उनीहरु मिठा मिठा खानाका परिकारहरु बनाएर खान्छन् । उनीहरु ८४ व्यन्जन नै तयार गरेर खान्छन् । ८४ व्यन्जन सबैको हकमा उपलब्ध नहुन सक्छ । तर उनीहरु जरुर पिरो अमिलो चटपटे बनाएर पक्कै खान्छन् । अरु मानिसहरु हुँदा फ्रिजमा कुनै मिठो खाने कुरा भएपछि उनीहरु खादैनन् । खान मन नलागेको बहाना गर्छन् । तर जब कोही हुँदैन घरमा त्यसपछि सर्वभोगी नै जस्तो भएर खाने गर्छन् भन्ने तथ्य अध्ययनले देखाएको छ । \"stresspictures-750\" फोटो हेर्दै शंका गर्छिन् भनिन्छ खाली दिमाग सैतानको घर । त्यस्तै जब युवती एक्लै हुन्छन् तब उनीहरु आफ्नो व्याइफ्रेन्ड वा एक्स व्वाईफ्रेन्डको फोटोहरु एल्बममा हेरेर वा मोबाईल, लापटप, कम्प्यूटरमा हेरेर नानाथरी कुराहरु सोचेर बस्छन् । उनीहरु यहाँसम्म सोच्न पुग्छिन् आफ्नो व्वाईफ्रेन्ड यति बेला पक्कै कोहीसँग डेटिङमा मस्त होला । मेरो व्याईफ्रेन्डले केही न केही पक्कै लुकाएको छ ।     फेसन सो गर्छन्   जब युवती घरमा एक्लै हुन्छिन् तब उनीहरु नयाँ नयाँ लुगा लगाएर ऐनाको अघि घन्टौं बिताएर बस्छिन् । उनीहरु घरमा भए भरका लुगाहरु लगाएर ऐनामा हेर्दै आफै सर्माउदै बस्छन् । स्टाइल स्टाइल पारेर आफैलाई हेर्दै मस्केर बस्छिन् । पक्कै उसले केहीदिन अगाडि घरमा आमा वुवा र घरको अविभावकलाई झुक्याएर लुकाएर एउटा न एउटा लुगा किनेकै हुन्छ । त्यही लुगा बाराम्बार लगाएर ऐना अगाडि बस्छिन् । उनीहरु ऐना अघि उभिएर बिकिनी लगाएर पनि नाच्ने गरेको र पोज पोजका तस्बिर मोबाईलमा खिजेर डिलेट गर्ने गरेको अनुसन्धानले बताएको छ ।   कसैको विवाहको बारेमा चर्चा : प्राय युवतीहरु जब घरमा एक्लै हुन्छिन् तब कुनै साथीको विवाहको बारेमा सोचेर बस्छन् । उनीहरु उसको विहे यसरी भयो, म यसरी गर्छु भन्दै सोंचमा डुबेर बस्छन् । \"watching-tv-sofa-remote-750\"   धित मरुन्जेल टिभी हेर्छन् : एक्लै हुँदा युवतीहरु धित मरुन्जेल टिभी हेर्छन् । नेपाली युवतीहरुको हकमा जरुर हिन्दी सिरियलहरु खुब हेर्छन् । तर उनीहरुलाई कसैले सोधे भने हेरेकै छैन भनेर ढाँट्छन् । उनीहरु आफ्नो मन पर्ने टिभी शोका लागि खाना समेत छोड्न सक्छन् । सब थोक भुल्न सक्नेछन् तर उनीहरुले कहिल्यै मन पर्ने टिभी शोको समय भुल्ने छैन । सिरियल हेरीसकेपछि उनीहरुले साथीहरुका अगाडि बढो बिश्व बिजेताको शैलीमा कहानीहरु खरर सुनाउने गर्छन् । एक किसिमले हुबहु अभिनय समेत गरेर देखाउन पछि पर्दैनन् । अनी नहेर्नेहरुलाई संसार नै हारेको हिनताबोधले डस्न थाल्नेछ । त्यसपछि अर्को भेटमा को भन्दा को कम । \"girl-crying-in-mirror-750\" ऐनाको अघि घन्टौ उभिन्छन् ः युवतीहरु एक्लै हुँदा धित मरुन्जेल ऐना हेर्छन् । विभिन्न भङ्गीमा आफ्नो अनुहार बिगार्दे बनाउँदै गर्छन् । एकछिन मै हाँस्छन् एक छिन मै गम्भीर हु्न्छन् । मोबाइल छ भने पारा पाराका पोजहरु दिएर सेल्फि खिन्छन् । अरुका सामु आफ्नो शरीर देखाउन सर्माउने युवतीहरु ऐनाको अघि जे. पनि देखाउन तयार हुन्छिन् । अरु भुतुक्कै हुने गरी एक्लै हासेर बस्छन् ।   नो पेन्ट्स डे : युवतीहरु घरमा एक्लै हुँदा बिना पेन्ट्समा बस्छन् । अरु नै कुनै हल्का लुगा लगाएर बस्छन् । हाफ्पेन्ट, छोटो कट्टु, ट्राक सुट, पाइजामा लगाएर बस्छन् । उनीहरु आफुले लगाएको कपडाको खासै मतलब गर्दैनन् । शरीरका सम्बेदनशील अंगहरु देखिएला की भन्ने त्रास रत्ति भर नरहने अनुसन्धानले देखाएको छ । एक प्रकारले युवतीहरु एक्लै घरमा हुँदा ल्याङ फ्याङ तरीकाले बस्न रुचाउँछन् । \"bikini-fashion-show-beautiful-model-girl-priscila-monroe-21_650-750\" गीत गाउँदै डान्स गर्छन् : भलै उनीहरुको स्वर राम्रो नहोस् तर उनीहरु घरमा गीत धेरै नै गाउँछन् । आफुलाई मन पर्ने गीते फुल भाल्यूममा गाउँछन् । उसको साथै उनीहरु आफ्नो मन पर्ने गीतमा दिल खोलेर कम्बर मर्काई मर्काई नाच्छन् पनि । \"indonesia-world-750\" ठूला ठूला अवार्डको कल्पना ः अक्सर युवतीहरु जब घरमा एक्लै हुन्छन् तब उनीहरु बिभिन्न किसिमका कल्पनाहरु गर्ने गर्छन् । उनीहरु मिस वल्ड को उपाधी जितेर ताज पहिरिएको कल्पना समेत गर्न पछि पर्दैनन् । यतिसम्मकी उनीहरु अवार्ड जिति सकेपछि अवार्ड समरोहमा स्पीच दिइरहेको समेत कल्पना गर्दै मनमनै भाषण गर्न थाल्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies