Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

दोहोरो अंकको मूल्य वृद्धि , यहि अवस्था रहे आर्थिक संकट निम्तिने

\"nepal-rastra-bank\"काठमाडाैं  । चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा मूल्य वृद्धि चरम उत्कर्षमा पुगेको छ । राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्याँक अनुसार कात्तिम सम्म मुद्रास्फिती १० दशमलव ४ प्रतिशत रहेको छ । तराईमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण देशमा मूल्यवृद्धि दर बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । तराई मधेसमा जारी आन्दोलन र नाकाबन्दीले दैनिक उपभोग्यको सामान आयात निर्यात प्रभावित भएको साथै सर्वसाधारणले पनि अत्यावश्यक वस्तु सञ्चय गर्ने प्रवृत्ति बढेकाले मूल्यवृद्धि दर उच्च भएको हो । यो वर्ष मुद्रास्फीति साढे ८  प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको सरकारले यही अवस्था रहे देशमा चरम आर्थिक संकट हुने केन्द्रिय बैंकले उल्लेख गरेको  छ  । बैंकले हालकै अवस्था लम्बिए अत्यावश्यकीय वस्तुको मूल्यवृद्धि थप गहिरिन गई लागत प्रेरित मुद्रस्फिती तथा उच्च मुद्रास्फिती र न्युन आर्थिक वृद्धि हुन सक्ने आँकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ७।२ प्रतिशत थियो भने चालू आवकै असोजमा यो दर ८.३ प्रतिशत थियो । त्यस्तै चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मुलुकको व्यापार घाटा ३७.८ प्रतिशतले घटेको छ  । भारतीय नाकाबन्दी र मधेसवादी दलहरुले गरेको तराई मधेस बन्दका कारण आयात घटेका कारण व्यापार घाटामा कमि आएको हो  । नेपालमा कुल आयातको करिव ६५ प्रतिशत हिस्सा ओगट्ने भारतसँगको व्यापार घाटा ४२.१ प्रतिशतले घटेको छ । त्यस्तै, चीनसँगको व्यापार घटा २०.६ प्रतिशत र अन्य मुलुकसँगको व्यापार घाटा ३६ प्रतिशतले घटेको छ । नेपालमा भारतबाट सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ र अन्य वस्तुहरु वैधानिक रुपमा कम भित्रिएपछि समग्र आयात घटेको हो । यही कारण पनि व्यापार घाटा व्यापार घाटा कम हुन गएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies