Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

डोटीका माओवादीले सम्झे सहिदहरूलाई

दिपायल, राजपुरस्थित सहिद स्मृति आवासीय माध्यामिक विद्यालयमा बिहीबार सहिद सप्ताहको समापन तथा अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादीका पीबीएम तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाउँदै सो पार्टीको केन्द्रीय समितिद्वारा पठाइएको सम्मानपत्र प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पीबीएम पुनले जनयुद्धमा महान् सहिदहरुले गरेको वलिदान नेपालमा नयाँ जनवादी क्रान्ति गर्नका लागि भएको उल्लेख गर्दै जनवादी व्यवस्थ स्थापना नहुँदासम्म आफ्नो पार्टीले निरन्तर लडिरहने प्रतिबद्धता जाहेर गरे । यसै क्रममा माओवादी नेता पुनले विद्यालयमा विभिन्न समयमा आयोजना भएका अतिरिक्त कार्यक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पार्टीका तर्फबाट फलफूल वितरण समेत गरे । नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य प्रताप पुनको अध्यक्षता, शिक्षकद्वय धनबहादुर बोहरा र नन्दलाल पनेरुको सञ्चालन र स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा एनेकपा (माओवादी) का जंग विश्वकर्मा, नेकपा–माओवादीका शिवसुन्दर शाही, नेकपा माओवादीका बाजुरा सहसचिव एन्डिज, डोटी जिल्ला सचिव र सहसचिव विवेक र रोशन, विद्यालयका प्रधानाध्यापक परमानन्द जोशी र शिक्षक प्रेमसिंह घोटा लगायतले मन्तव्य राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy