Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

अफ्रिकी युनियनले बुरुण्डीमा पाँच हजार सेना पठाउने

\"afrikiआदिसअबाबा । पछिल्लो समयमा समस्याग्रस्त बन्दै गएको बुरुण्डीमा हिंसा रोक्ने प्रयोजनका लागि अफ्रकी युनियनले कम्तीमा पनि पाँच हजार सेना पठाउने भएको छ । अफ्रिकी युनियनले बुरुण्डीमा ती सेना पठाउने भएको जानकारी शनिबार दिइएको छ । बुरुण्डीमा जारी रहेको हिंसाको अन्त्यका लागि सो देशमा सेना पठाउन उक्त युनियन सहमत भएको जनाइएको हो । त्यसका लागि बुरुण्डीलाई समस्या समाधानका लागि चार दिनको समय सीमा दिएको बताएको छ । चौवन्न सदस्यीय सो युनियनले सो निर्णय गरेको समाचारमा जनाइएको छ । बुरुण्डीमा पछिल्लो समयमा मानवहत्या भइरहेको भन्दै यस्तो कार्य हुन नदिने प्रतिबद्धता पनि उक्त युनियनले जनाएको समाचारमा उल्लेख गरिएको छ । सो युनियनको शान्ति तथा सुरक्षा परिषदे शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– हामीले बुरुण्डीमा पाँच हजार भन्दा बढी नै सेना पठाउन लागेका छौँ र त्यहाँ शान्तिको स्थापना गर्नु सो सुरक्षा फौजको काम हुनेछ । उक्त युनियनको सुरक्षा परिषद्ले त्यहाँ सेना पठाउने विषयमा शुक्रबार मात्र निर्णय गरेको हो । बुरुण्डीका नागरिकको सुरक्षाका लागि त्यहाँ सेना पठाउने निर्णय गरिएको बताइएको छ । यस विषयमा निर्णय गरिएको जानकारी उक्त युनियनका प्रवक्ताले शुक्रबार दिएका थिए । तर ती सेना के कति जनाको सङ्ख्यामा हुनेछन् भन्नेबारेमा भने केही बताएको थिएन । तर युनियनको पछिल्लो विज्ञप्तिमा बुरुण्डीमा पाँच हजार भन्दा बढी नै सेना पठाइने जनाइएको बताइएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy