Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

‘जिउँदाको जन्ती र मर्दाको मलामी’ मात्रै होइन जनजाति आन्दोलन

रोल्पा, गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले राजनीतिक आस्था र विचारभन्दा माथि उठेर आदिवासी जनजातिका मुद्धालाई उठाउनुपर्ने बताएका छन् । आदिवासी जनजातिको संगठन र आन्दोलन भनेको ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ को रुपमा नभई पिछडिएका जनजाति र भाषा–संस्कृतिलाई उजागर गर्दै संरक्षण गर्नका लागि अघि बढेको उनले बताए । गुरुङ राष्ट्रिय परिषद्को आठौं केन्द्रीय बैठकको अवसरमा रोल्पा आएका गुरुङले गुरुङ परिषद्ले पनि सबै क्षेत्रका गुरुङहरुको प्रतिनिधित्व गरेर काम गरिरहेको जानकारी दिँदै आफूहरु जुनसुकै राजनीतिक आस्थामा रहे पनि राजनीतिक घेराभन्दा माथि उठेर काम गरिरहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गुरुङले आदिवासी जनजातिको नाममा गैरआदिवासीले विदेशी पैसाको चलखेल गरेको आरोप लगाए । आदिवासी जनजातिबाट उच्च तहमा बस्ने वातावरण पनि नभएको बताउदै आदिवासी जनजातिका मुद्धाहरुलाई संविधानमा सम्बोधन गर्नुपर्छ भन्दै आफूहरुले आवाज उठाए पनि अधिकांश जनजातिका मुद्धाहरु सम्बोधन नभएको बताए । फोनिज, रोल्पाका उपाध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ परिषद्का महासचिव धनमान तमुले गुरुङहरुका मुद्धा र रोल्पामा केन्द्रीय बैठक आयोजना गर्नुको कारणबारे बोले । कार्यक्रममा जिल्लास्थित सञ्चारकर्मीहरु र गुरुङ परिषद्का केन्द्रीय पदाधिकारीहरुको उपस्थिति थियो । फोनिज, रोल्पाका सदस्य कमान पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फोनिजका सचिव खेमराज थापाले गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy