Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

थाहा पाइराख्नुहोस्, सपनामा के के देख्दा अशुभ हुन्छ ?

\"giac-mo-750\" हामी नास्तिक आस्तिक दुबै छौं । धार्मिकतामा विश्वास गर्नेहरु हामी निधाएको बेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ भन्छन् । यस्तो बेलामा देखिने सपनाहरु जस्ताको तस्तै मिल्छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गरेका छन्। हिन्दू धर्मशास्त्रका ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत छ । -सर्प मरेको देखेमा मृत्युको भय हुन्छ । -माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ । -बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ । -सपनामा स्याल देखिनु मृत्यु र दुखको कारक हो । -रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ । -सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ । -सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् । -दुब्लो गाई वा गोरु देखेमा दुस्ख कष्ट हुन्छ । -सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ । -कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । -कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ । -सपनामा बन्द ढोका देखेमा हैरानी वा दुस्ख खेप्नुपर्छ । -डोरी देखेमा यात्रामा हैरानी वा झन्झट हुन्छ । -दाँत झरेको वा भाँच्चिएको देखेमा दुस्ख र झन्झट आईपर्छ । -घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ । -भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दुस्ख हुन्छ । -मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ । -रत्न वा मणि देखेमा दुस्ख बढ्छ, अपव्यय हुन्छ । -सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । -सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ । -सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ । -हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ । -मुद्धा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ । -सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ । -विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ । -सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ । -आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ । -सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: