Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सावधान ! हेण्डसम पुरुष विवाह गर्दा तपाईलाई यो बेफाइदा हुनुसक्छ

\"Handsome-Boy-Style-Display-Picture-750\" एजेन्सी । हेण्डसम पुरुषसँग विवाह गर्ने मन कस्को पो नहोला र । आम युवतीहरु चाहान्छन् आफ्नो लाइफ पार्टनर एकदमै हेण्डसम होस् । तर याद गर्नुहोस् हेण्डसम पुरुष विवाह गर्दा तपाईलाई घाटा पनि हुन सक्छ । किनकी ‘ जनरल अफ इवोल्यूशनरी बायोलजीको ‘द हैल्थ साइट’मा प्रकाशित एउटा खबरका अनुसार जुन पुरुष धेरै हेण्डसम हुन्छ उनको ‘सीमन क्वालिटी’ (वीर्य गुणवत्ता) एकदमै कम हुने गर्छ । यदि तपाई स्वस्थ र समझदार बच्चा चाहाना गर्नुहुन्छ भने हेन्डसम अनुहार भएको पार्टनर नचुन्न उक्त पत्रिकाले सुझाव समेत दिएको छ । रिसर्चले बताए अनुसार नयाँ प्रविधि फीनोटाइप ( वंशाणुगत विशेषता र बातावरणको असरले देखिने गुणहरु) लिंक्ड फट्टीलटी हाइपोथिसिस (एीँज्) को प्रयोगद्धारा सेक्स र कल्चरल बैकग्राउंडको आधारमा उर्वरा क्षमता भएका पुरुषहरुको चयन गर्ने प्रयास गरेका थिए । स्पेनको यूनिभर्सिटी अफ वेलेनसियाले यस अध्ययनका लागि यस प्रबिधिको माध्यमबाट जम्मा ६२ जना छात्रहरुमा अनुसन्धान गरिएको थियो । उनीहरु एकदमै हेन्डसम थिए । रिसर्चमा ति हेन्डसम पुरुषहरुलाई सीमनको शिक्षा दिई निरीक्षण गरिएको थियो । शुक्राणुको गतिशीलता र एकाग्रताको निरीक्षण ‘वल्ड हेल्थ अर्गनाइजेशनको नियम अनुसार नै गरिएको थियो । अनुसन्धानकर्ताहरुले बताएका छन् की पुरुषहरु आफ्नो सुन्दरतालाई लिएर ज्यादा चिन्तित देखिएन । किनकी निरक्षणमा पत्ता लाग्यो की सुन्दर केटाहरुमा शुक्राणु गुण अरु पुरुषहरुमा भन्दा कम देखियो । सुन्दरतालाई लिएर गरिएको चिन्ताका कारण उनीहरुको शुक्राणु गुणमा असर पर्ने देखियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: