Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पहिलो भेटमा के हेर्छन् महिला र पुरूष ?

\"first-date-750\" एजेन्सी । तपाई पहिलो पटक आफ्नो प्रेमि वा प्रेमिकालाई भेट्दै हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् । पहिलो भेटमा के के हेर्छन् र जान्न चाहान्छन् महिला पुरुष ? पहिला नै थाहा भयो भने तपाईलाई सोही अनुसारको तयारी गरी भेट्न सजिलो हुनेछ । ख्याल गर्नुहोस् पहिलो भेट नै यस्तो भेट हो जहाँबाट आगामी यात्रा तय हुनसक्छ । तपाईको पहिलो भेटबाट नै मन परेको मान्छे टाढा गयो भने ? अथवा तपाईको गेटअप र व्यवहार देखेर उसले तपाईलाई तपाईले भन्दा पहिला चिन्यो भने ? तपाईलाई घाटा हुनसक्छ । यसमा तपाई किन पछि हट्ने ? पहिलो भेटबाट नै मान्छे चिन्ने उपाय हामी बताउँछौं तपाईलाई । आउनुहोस् यसबारे जानकारी हासिल गरौं । पहिलो भेटमा महिलाले पुरूषको आँखामा सबैभन्दा पहिले आँखा पु¥याउने र त्यसपछि हाँसो र उचाईमा ध्यान दिने एक अध्ययनले जनाएको छ । त्यस्तै पुरुषहरू भने पहिलो भेटमा महिलाको आँखा र हाँसो पछि छाती हेर्ने गर्छन् । यसपछी पुरूषले महिलाको कपाल र तौलका बारेमा पनि विचार गर्ने गर्छन् । करिब १ हजार महिला र १ हजार पुरूषको बीचमा बेलायतमा गरिएको अध्ययनबाट यस्तो नतिजा सार्वजनिक भएको हो । अध्ययनका क्रममा क्रममा ७० प्रतिशत पुरूषले आफूहरूले महिलाको सबैभन्दा पहिला आँखा, हाँसो र छाती हेर्ने गरेको बताएका थिए । अनुसन्धानकताहरुले आँखा र हाँसोबाट मानिसको धेरै कुरा जान्न सकिन्छ बताएका छन् । अध्ययनका क्रममा केही पुरूष तथा महिलाहरूले एक÷अर्काका अन्य कुराहरू पनि विचार गरेको भेटिएको थियो । महिलाहरू पुरूषको आँखा, हाँसो, उचाईपछी कपाल, लगाई, छालाको रंग, अनुहारको आकार, हिप्सको आकार र नाक समेत ध्यान दिने गर्छन् । यस्तै, पुरूषले महिलाका आँखा, हासोँ, छातीका साथै कपाल, तौल, लुगा लगाई, छालाको रंग हेर्ने गरेको अध्ययनले बताएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: