Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

यी हुन् बलिवुडका हिट डाइरेक्टरका फ्लप छोराहरु

एजेन्सी । बलिवुड फिल्म नगरीमा धेरै निर्देशक बाबुहरुले आफ्नो छोरालाई हिरो बनाउन चाहे । तर कालान्तरमा जति कोशिस गरेपनि ति निर्देशक पुत्रहरुले फिल्म दुनियाँमा आफ्नो भविष्य अजमाउन सकेनन् । निर्देशकका रुपमा जति जति बाबुहरु हिट भए त्यति त्यति छोराहरु फ्लप हुँदै गए । आखिर को हुन् ति जसले आफ्नो बुवाको बैसाखी टेकेर पनि बलिवुडमा हिड्न सकेनन् ? छोटो जानकारी लिउँ । यश चोपडाका छोरा उदय चोपडाः \"uday-chopra_1451913286-750\" एस चोपडा बलिवुड फिल्म इन्ड्रस्ट्रीमा एक चर्चित नाम हो । जसले धेरै सुपर हिट फिल्महरु बनाएर बलिवुडलाई हराभरा बनाए । तर दुखतः पाटो आफ्नो छोरा उदय चोपडालाई भने उनले बलिवुडमा स्थापित गराउन सकेनन् । उदय चोपडा आज आफ्नो ४३ औं जन्म दिन मनाइरहेका छन् । उदयले आफ्नो फिल्मी करियरको सुरुवात ‘मोहब्बतें’ फिल्मबाट गरेका थिए । त्यसपछि उनले धेरै फिल्ममा काम गरे । तर उनले आफ्नो यात्रा सुखत भने गराउन सकेनन् । आफ्ना बाबु यश चोपडा जति जति हिट हँुदै गए उनी भने त्यसको उल्टो असफल नायकको रुपमा चिनिदै जान थाले । राजकुमार कोहलीका छोरा अरमान कोहली \"armaan-kohli_1451913287-750\" राजकुमार कोहली एक जमानाका बलिवुडका हिट निर्देशक हुन् । तर उनी जति आफ्नो समयमा हिट भए, उनका छोरा अरमान कोहली चाँही असफल भए । उनले आफ्नो अविष्य बलिवुडमा बनाउन सकेनन् ।   फिरोज खानका छोरा फरदीन खान \"fardeen-khan_1451913287-750\" निर्देशक फिरोज खानपनि एक समयका चर्चित निर्देशक हुन् । उनलेपनि कयौं हिट फिल्महरु बनाएका छन् । तर उनका छोरा फरदीन खान भने हीरोमा फ्लप नै भइरहे । फरदीनले ‘फिदा, हे बेबी जस्ता फिल्ममा काम गरेपछि बलिवुडमा टिकीरहन सकेनन् ।   संजय खानका छोरा जायेद खान \"zayed-khan_1451913286-750\" संजय खानपनि बलिवुडमा हिट फिल्म बनाउने निर्देशकहरुमध्ये एक हुन् । उनले कयौं हिट फिल्म बलिवुडलाई दिएका छन् । तर उनको छोराको हातमा भने असफलता मात्रै हात लागिरह्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: