Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

नेपाल–भारतबीचको सम्बन्ध सुधार वार्ताबाट सम्भवः राजदूत उपाध्याय

काठमाडौँ । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले नपाल–भारतबीच चिसिएको सम्बन्धलाई सकारात्मक छलफलबाट सुधार गर्नुपर्ने बताएका छन् नेपाल–भारतबीच अहिलेको अवस्थामा सुमधुर सम्बन्धको सम्भावना रहेको यस विषयमा आफू विश्वस्त रहेको बताए ।\"1-270x250\" उपाध्यायले संविधान जारी भएपछि नेपाल नयाँ दिशामा अघि बढ्ने, आर्थिक रुपमा मजबुत हुने विश्वास लिएको बताउँदैँ अहिलेको असहज वातावरणले जनतामा निराशा उत्पन्न गराएको बताए । नेपाल–भारत बिपी फाउण्डेसनको बैठकमा सहभागी हुन नेपाल आएका राजदूत उपाध्यायले आफूले भारतका प्रधानमन्त्रीदेखि सबै नेतालाई भेटेर निर्दोष नेपाली जनताले अनाहकमा दुःख पाएकाले नाकाबन्दी नगर्न आग्रह गरेको स्पष्ट पारे । उपाध्यायले भने मैले भारतीय नेतालाई निर्दोष जनताले दुःख पाएको अवस्थाबारे अवगत गराएको छु । उनीहरु पनि समस्या समाधान गर्न सकारात्मक देखिएका छन् ।’ ‘नेपाल–भारतबीचको सम्बन्ध तातो पिँडालुको जस्तो हो । दुबै देशले एक–अर्कालाई हानी पु¥याएर केही गर्न सक्दैन । त्यसैले सकारात्मक वार्ताबाटै अघि बढ्नुपने बताए । भूकम्पको पीडा सकिन नपाउदैँ त्यो भन्दा ठूलो समस्या तराईको आन्दोलन र भारतीय नाकाबन्दीले पारेको उल्लेख गर्दै राजदूत उपाध्यायले अहिलेको खराब दिनको चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । एक फरक प्रशङ्गमा बोल्दै राजदूत उपाध्यायले बिपी कोइराला सानो देशका ठूलो नेता भएको र उहाँले देखाएको बाटोमा मुलुक हिंड्न नसकेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending