Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

तीनदिनदेखि अनिर्णित मोर्चा आज पनि बैठकमै

\"madheshiकाठमाडौं । सहमति या आन्दोलन भन्नेमा तीन दिनदेखि अनिर्णित बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा शनिबार पनि बैठकमा जुटेको छ । तराई–मधेसमा चार महिनाभन्दा बढी समयदेखि आन्दोलनको नेतृत्व गर्दै आएको मोर्चाले सुरक्षित अवतरणको बाटो पहिल्याउन नसक्दा लगातार तीन दिनदेखि बैठक बस्दै आएको छ । सहमतिको विकल्प नभएको भन्दै सरकार र प्रमुख विपक्षी दलसमेत मोर्चाले राखेको मागमा छलफल गर्न तयार भई लचिलो बनेपछि मोर्चाले सुरक्षित अवतरण नभेटाएको हो । मोर्चाकै एक घटन सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गर्दै सरकारसँगको वार्ता प्रक्रियाबाटै बाहिरिएपछि मोर्चाभित्र अर्को समस्या बल्झिएको छ । मोर्चाको मागलाई सम्बोधन गर्ने प्रयत्न भइरहँदा मोर्चाभित्र नै विवाद देखिएपछि मोर्चाले आफ्नो निर्णय गर्न सकिरहेको छैन । मोर्चाको पछिल्लो आन्दोलनको कार्यक्रम पुस १९ गते नै सकिए पनि नयाँ कार्यक्रम घोषणा गर्नसमेत मोर्चालाई अप्ठ्यारो देखिएको छ । लामो समयको आन्दोलनका कारण मधेसी कार्यकर्तालाई नै समस्या बढ्दै गएपछि कार्यकर्ता नै सडकमा नआउने डर पनि मोर्चाका नेताहरुमा रहेको छ । मोर्चाकै घटक सद्भावना सरकारसँग वार्ता नै नगर्ने भन्दै टेँढिए पनि अन्य तीन दलले कार्यदल बनाइ छलफल थालेको छ । मोर्चासहितको कार्यदलको बैठकमा पनि मोर्चाका मागसहित समग्र विषयमा छलफल आरम्भ गरिएपछि मोर्चाले कसरी रणनीति बनाउने भन्ने अन्यौल छ । तीनदेखि अनिर्णित बनेको मोर्चाको बैठक शनिवार पनि विजुलीबजारस्थित तमलोपा कार्यालयमा बस्दैछ । आजको वैठकमा  सरकारसँग भइरहेको वार्ता प्रक्रिया तथा आन्दोलनको समिक्षा गरिने मोर्चाका नेताहरुले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy