Khabar Dabali १२ माघ २०७८ बुधबार | 26th January, 2022 Wed
Life insurence

माइक्रोसफ्ट द्वारा सार्वजनिक विन्डोज १० का विशेष्ताहरू

विश्वको नम्बर वान अपरेटिङ सिस्टम उत्पादन कम्पनि माइक्रोसफ्टले विन्डोज कोे नयाँ भर्सन विन्डोज १० सार्वजनिक गरेको छ । मोबाइल समेतका लागी बनाइएको उक्त विन्डोजका केही बिशेष्ताहरु छन् । केही महत्वपुर्ण बिशेष्ताहरु हामिले यहाँ उल्लेख गरेका छौँ ।   विन्डोज १० निःशुल्क अप्डेट पुरानो समस्या डिभाइसमा इन्सिटल गरिएको पुरानो विन्डोजलाई रिमुभ गरेर नयाँ विन्डोज हाल्नु पर्ने त्यो पनी पैशा तिरेर । अब भने यो समस्या करिब यो विन्डोजमा झेल्नु पर्ने छैन ।  विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताहरुले एक वर्षका लागी विन्डोज १० लाई निशुल्क अप्डेट गर्न पाउने भएका छन् । तर त्यो एक वर्षको लागी मात्रै हुनेछ ।   आकर्षक टास्कबार विन्डोज टेन पछिल्लो विन्डोज भर्सन ८.१ भन्दा पनी आकर्षक टास्कबार र फुल स्क्रिन बनाउन सकिने बिशेष्ताको छ । यसको विल्डमा अप्डेट गरिएको एक्सन बटन राखिएको छ । जस्को दायाँ पट्टी नोटिफिकेसन बार राखिएको छ । यसमा तपाइँले आफुलाई छिटो काम गर्नु पर्ने एपको र्सटकट सँगै सेटिङ पनी राख्न सक्नु हुनेछ ।   कोर्टाना कोर्टाना माइक्रोसफ्ट विन्डोजको भ्वाइस असिस्टेन्ट सफ्टवयेर हो । मौसम, फ्लाइट ट्राकिङ र अन्य ठाउँको बारेमा सोधेर जानकारी लिन सकिन्छ । साथै भ्वाइस सर्चको माध्यम प्रयोग गरेर इमेल हेर्न, एप्लिकेसन खोज्न र म्युजिक सुन्न पनि सकिन्छ ।   विन्डोज १० मोबाइलमा सबै प्लेटर्फममा आफ्नो अप्रेटिङ सिस्टम पुर्याउने उद्देश्यले माइक्रोसफ्टले मोबाइलका लागी पनी विन्डोज १० बनाएको छ । एप्सहरु भने मोबाइल र अन्य डिभाइसहरुमा एउटै हुने छन् ।   स्पार्टन ‘स्पार्टन’ लामो समय देखी प्रतिक्षा गरिएको विन्डोज लिङक भएको ब्राउजर हो । यसमा भएको ‘रिडिङ लिस्ट’ अप्सनमा प्रयोगकर्ताहरुले वेभ पेजहरु सेभ गरेर पछी पढन पनी सक्छन् ।   एक्सबक्स एप एक्सबक्स एप गेमरहरुका लागी बनाइएको स्पेसल सफ्टवयेर हो । लाइभमा रहेका आफ्ना साथीहरु बिचमा भ्वाइस र टेक्सट च्याट गर्न मिल्ने सुविधा भएको यो एपबाट भिडियो गेमका क्लिप्सहरुलाई इन्स्ट्रा ग्राममा जस्तै सेयर गर्न पनी मिल्ने छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page