Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

माइक्रोसफ्ट द्वारा सार्वजनिक विन्डोज १० का विशेष्ताहरू

विश्वको नम्बर वान अपरेटिङ सिस्टम उत्पादन कम्पनि माइक्रोसफ्टले विन्डोज कोे नयाँ भर्सन विन्डोज १० सार्वजनिक गरेको छ । मोबाइल समेतका लागी बनाइएको उक्त विन्डोजका केही बिशेष्ताहरु छन् । केही महत्वपुर्ण बिशेष्ताहरु हामिले यहाँ उल्लेख गरेका छौँ ।   विन्डोज १० निःशुल्क अप्डेट पुरानो समस्या डिभाइसमा इन्सिटल गरिएको पुरानो विन्डोजलाई रिमुभ गरेर नयाँ विन्डोज हाल्नु पर्ने त्यो पनी पैशा तिरेर । अब भने यो समस्या करिब यो विन्डोजमा झेल्नु पर्ने छैन ।  विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताहरुले एक वर्षका लागी विन्डोज १० लाई निशुल्क अप्डेट गर्न पाउने भएका छन् । तर त्यो एक वर्षको लागी मात्रै हुनेछ ।   आकर्षक टास्कबार विन्डोज टेन पछिल्लो विन्डोज भर्सन ८.१ भन्दा पनी आकर्षक टास्कबार र फुल स्क्रिन बनाउन सकिने बिशेष्ताको छ । यसको विल्डमा अप्डेट गरिएको एक्सन बटन राखिएको छ । जस्को दायाँ पट्टी नोटिफिकेसन बार राखिएको छ । यसमा तपाइँले आफुलाई छिटो काम गर्नु पर्ने एपको र्सटकट सँगै सेटिङ पनी राख्न सक्नु हुनेछ ।   कोर्टाना कोर्टाना माइक्रोसफ्ट विन्डोजको भ्वाइस असिस्टेन्ट सफ्टवयेर हो । मौसम, फ्लाइट ट्राकिङ र अन्य ठाउँको बारेमा सोधेर जानकारी लिन सकिन्छ । साथै भ्वाइस सर्चको माध्यम प्रयोग गरेर इमेल हेर्न, एप्लिकेसन खोज्न र म्युजिक सुन्न पनि सकिन्छ ।   विन्डोज १० मोबाइलमा सबै प्लेटर्फममा आफ्नो अप्रेटिङ सिस्टम पुर्याउने उद्देश्यले माइक्रोसफ्टले मोबाइलका लागी पनी विन्डोज १० बनाएको छ । एप्सहरु भने मोबाइल र अन्य डिभाइसहरुमा एउटै हुने छन् ।   स्पार्टन ‘स्पार्टन’ लामो समय देखी प्रतिक्षा गरिएको विन्डोज लिङक भएको ब्राउजर हो । यसमा भएको ‘रिडिङ लिस्ट’ अप्सनमा प्रयोगकर्ताहरुले वेभ पेजहरु सेभ गरेर पछी पढन पनी सक्छन् ।   एक्सबक्स एप एक्सबक्स एप गेमरहरुका लागी बनाइएको स्पेसल सफ्टवयेर हो । लाइभमा रहेका आफ्ना साथीहरु बिचमा भ्वाइस र टेक्सट च्याट गर्न मिल्ने सुविधा भएको यो एपबाट भिडियो गेमका क्लिप्सहरुलाई इन्स्ट्रा ग्राममा जस्तै सेयर गर्न पनी मिल्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending