Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

जुम्लामा डेढ फिटभन्दा बढी हिउँ, जनजीवन प्रभावित

काठमाण्डाैं। लामो समयपछि कर्णालीमा पहिलोपटक भारी हिमपात भएको छ । साउनदेखि वर्षा नभएको हिमाली भेकमा मङ्गलबार साढे ६ बजेबाट सामान्य हिमपात सुरु भएको हो । बिहान ४ बजेबाट निरन्तर हिउँ पर्दा अहिले जुम्ला सदरमुकाममा डेढ फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालय पूर्णरुपमा बन्द छन् । लामो तथा छोटा दुरीका सवारी साधनका साथै हवाई उडान पनि ठप्प भएका छन् ।\"jumla-snow\" विद्युत्का तार चुडिँदा, पोल ढल्दा विद्युत्मा अवरोध आएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढा थापाले जानकारी दिए । चिसोले पाइप फुटेका कारण धारामा पानी आउन छोडेको जिल्ला खानेपानी, सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायाले जानकारी दिए । धारामा पानी नआएपछि हिउँ पगालेर काम चलाउन थालेको स्थानीयवासी सम्झना महतले बताइन् । सदरमुकाम जुम्लाभन्दा उच्च स्थानमा रहेका ताम्ती, मालिकाठाँटा, घोडेमहादेव, गुठीचौर, मालिकाबोता, पातारासी, छुमचौर, बुम्रमाडीचौर गाविसमा चार फिट हिमपात भएको मालिकाठाँटा–५ का खुम्मीलाल बुढाले बताए । हिमपातले स्थानीय जनता घरबाट बाहिर आउन सकेका छैनन् । यसले बालबालिका, सुत्केरी महिला, अपाङ्गता तथा जेष्ठ बुढाबुढीसमेत प्रभावित भएका छन् । यहाँको दैनिकी कष्टकर भए पनि कृषकका लागि हिमपात हुनु राम्रो भएको वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies