Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

तीन दल– मोर्चा वार्ता अाज पनि निश्कर्षविहीन

[caption id=\"attachment_48242\" align=\"alignnone\" width=\"660\"]\"फाइल फाइल तस्विर[/caption] काठमाडौं । प्रमुख तीन दल मधेसी मोर्चाबीच विहीबार विहान भएको वार्ता पनि विना निश्कर्ष टुंगिएका छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा साझा धारणा बनाउन गठन भएको मोर्चाको कार्यदल विघटन गरिएपछि मोर्चाको शीर्ष नेतालाई नै तीन दलले विहीबार वार्तामा बोलाएका थिए । तीन दलको वार्तालाई महत्व नदिएको मोर्चाले विहीबारको वैठकमा पनि औपचारिकताका लागि मात्रै भएको टिप्पणी गरेका छन् । मोर्चाको कार्यदलले अब मोर्चाको शीर्ष स्तरमा मात्रै बार्ता हुने भन्दै कार्यदलको औचित्य सकिएको घोषणा गरेपछि तीन दलको बुधबारको बैठकले मोर्चाको शीर्ष नेतालाई वार्ताका लागि आह्वान गरेको थियो । तर तीन दलीय वार्तामा मोर्चाका तर्फबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बाहेक सबै दोस्रो तहका नेता उपस्थित थिए । आफूहरुको मागमा तीन दल सकारात्मक नदेखिएको वार्ताबाट बाहिरिने क्रममा मोर्चाका नेता यादवले बताए । याे सरकारले सहमति नै नचाहेकाे यादवले अाराेप लगाए । सहमति नभए पनि माघ ९ गते संविधान संशाेधन प्रक्रिया अघि बढ्ने तीन दलका नेताहरूले बार्तामा कुरा उठाएपछि माेर्चाका नेताहरू बाहिरिएका थिए । वार्ता हुँदा हुँदै बीचमै माेर्चाका नेताहरू रिसाउँदै हिँडेपछि तीन दलका नेताहरू अान्तरिक छलफलमा जुटेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy