Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

संविधान संशोधनपछि मोर्चा बन्यो लचिलो, दीप प्रज्वलनदेखि अन्तक्रिया गर्ने

\"morcha-karyadal\"काठमाडौं । आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भन्दै नयाँ संविधान संशोधन गरिए पनि असन्तुष्टी जनाएको आन्दोलनर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचिलो देखिएको छ । संविधान संशोधनप्रति पनि असन्तुष्ट बनेको मोर्चाले आन्दोलनको स्वरुप समेत परिमार्जन गर्दै दीप प्रज्वलन र विभिन्न पक्षसँग अन्तरक्रियाको कार्यक्रम तय गरेको छ । सोमबार बसेको मोर्चाको बैठकले माघ १८ गतेसम्मका लागि नयाँ कार्यक्रम घोषणा गरेको हो । सदरमुकामहरुमा मैनबत्ति प्रज्वलन, क्षेत्रीयस्तरमा सभा तथा सदुरमुकामहरुमा राजनीतिककर्मी, बुद्धिजीवि, कर्मचारी, पेशाकर्मी, मजदुर तथा ब्यापारीहरुसँग अन्तरक्रिया लगायत शान्तिपूर्ण कार्यक्रम घोषणा गरिएको छ । एकहप्तासम्मका लागि नयाँ कार्यक्रम घोषणा गरेको त्यसपछि नयाँ कार्यक्रम घोषणा गरिने मोर्चाका नेता एवं तमसपा उपाध्यक्ष रामनरेश रायले बताए । आफूहरुको माग प्याकेजमै सहमति हुनुपर्ने अडानमा रहेको मोर्चाले मोरङको रंगेलीमा भएको घटनाको न्यायिक छानविन गर्न माग गरेको छ । मोर्चाले आन्दोलनरत आदिवासी, जनजाति, थारुलगायत सबै समुदायसँग सहकार्यकोलागि आग्रहसमेत गरेको छ । मधेसी मोर्चाको विरोधकाबीच प्रमुख दलले शनिबार संविधान संशोेधन विधेयक पारित गरेपछि त्यसको विरोध स्वरुप मोर्चाले नयाँ आन्दोलनका कार्याक्रम घोषणा गरेको हो । संविधान संशोधनलाई नेपालको संविधानप्रति असन्तुष्टी जनाइ नाकाबन्दी गरेको भारतलेसमेत स्वागत गरिसकेको छ । भारतले र मधेसका बुद्धिजिवीले पनि संविधान संशोधनलाई सकारात्मक भनी प्रतिक्रिया दिएपछि आन्दोलनरत मोर्चा दबाबमा परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy