संयुक्त राष्ट्रसंघ, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति सैन्यमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय प्रमुख बान कि मुनले निन्दा गरेका छन् । उनले सो घटनाको निन्दागर्दै शान्ति स्थापनाका लागि खटिरहेका शान्ति सैनिकमाथिको हमलालाई आपराधिक भनेका छन् ।
मालीमा कार्यरत शान्ति सैन्यमाथि आइतबार आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी एकजना शान्ति सैन्य र दुई जना मालीका बालबालिकाको ज्यान गएको थियो ।
सो आतङ्ककारी हमलामा परी अरु ११ जना शान्ति सैनिक घाइते भएका छन् । शान्ति स्थापनार्थ खटिएका सैनिकमाथि भएको सो हमलाको सर्वत्र विरोध गरिएको छ ।
महासचिव बानले आइतबार मालीमा भएको सो हमलाको कडा शब्दमा निन्दा गर्नुभएको बताइएको छ । बानका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरी सो बारेमा जानकारी दिएका छन् ।
यो आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि उल्लङ्घन गरेको उहाँका प्रवक्ताले प्रकाशन गरेकाे विज्ञप्तिमा जनाइएको छ ।
उत्तरी मालीको मरुभूमि इलाकामा रहेको राष्ट्रसंघीय शान्ति सैन्य क्याम्पमा नै मोर्टार आक्रमण गरिएको थियो । सैनिक क्याम्पमा नै फालिएको सो मोर्टारका कारण एक सैनिकको ज्यान गएको छ भने अरु कम्तीमा पनि ११ जना शान्ति सैनिक गम्भीर रुपमा घाइते भएका छन् ।
ती मोर्टारमध्ये दुइवटा मोर्टार सैनिक क्याम्पबाहिर रहेको सँगैको घरमा पुगेको र त्यसमा परी दुई जना बालबालिका मारिएका बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: