Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

माओवादीका सबै क्रान्तिकारी संगठन संयुक्त आन्दोलमा

काठमाण्डौं । एमाओवादी, बैद्य माओवादी तथा बिप्लप माओवादी निकटका क्रान्तीकारी संगठनले सयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । नयाँ संबिधान जारी भइसकेको अवस्थामा पनि शिक्षामा व्याप्त अराजकता र बेथिती नियन्त्रण नभएको भन्दै मंगलबार बागबजारमा पत्रकार सम्मेलन मार्फत तीन क्रन्तिकारी बिद्याथी संगठनले ज्ञापन पत्र बुभाउने देखि भण्डाफोर सम्मका आन्दोलनको घोषणा गरको हुन । \"press तीनओटै अनेरास्ववियू (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, ग्यास, मट्टीतेललगायत)को सहज आपुर्ति गर्न, बजारमा भएको कालोवजारी नियन्त्रण गर्न तथा अन्तर्राष्टिय बजार अनुुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न नेपाल सरकारको ध्यानाकर्षण तथा दबाव श्रृजना गर्न माग गदै माघ २० गते आपुर्तिमन्त्रीलाई ज्ञापनपत्र, माग २१ गते आयल निगममा प्रदर्शनसहित धर्ना दिने जनाएका छन । पेट्रोलियम पदार्थको मुल्य समायोजन घटाउँदा हँुदा पनि सार्वजनिक यातायातको भाडा नघटेको भन्दै ४५ प्रतिशत विद्यार्थी सहुलीयत कार्यान्वयन गर्न माघ २२ गते भौतिक योजना तथा यातायात मन्त्रीलाई डेलीगेशनसहित ज्ञापनपत्र वुझाउने , जिल्लास्तरमा कार्यक्रम संञ्चालन गर्ने, देशभरका क्याम्पसहरु अगाडी १ घण्टा संयुक्त कोणसभा र प्रर्दशन गर्ने लगाएतको आन्दोलनको घोषणा गरेका छ । तीनओटै अनेरास्वबियू(क्रान्तिकारी) पत्रकार सम्मेलन मार्फत काठमाडौं तराई÷प्रदेश जोड्ने फाष्ट ट्रयाक निर्माण गर्ने जिम्मा बदनाम इन्डीयन कम्पनी लाई दिने तत्कालिन नेपाल सरकारको राष्टघाति र जनविरोधी निर्णय प्र्रक्रियालाई रद्द गर्न भण्डाफोर अभियान चलाउने, त्रिविको स्ववियु नियमावलीको आवश्यकता परिमार्जनसहित निर्वाचन सम्पन्न गर्न त्रिवि पदाधिकारीलाई संयुक्तरुपमा ध्यानाकर्षण गराउने , फागुन १ गते जनयुद्धको २१ औ उत्सवलाइ देशव्यापी रुपमा संयुक्त कार्यक्रम सहित सम्पन्न गर्ने लगाएतका संघर्षका कार्यक्रम घोषणा गरेको छन । \"12659843_1351581308201265_1559036023_n\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending