Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

प्रधानमन्त्रीले भने 'पेट्रोलियम पदार्थ र सार्वजनिक सवारीको भाडा घटाउ'

[caption id=\"attachment_49682\" align=\"alignleft\" width=\"1800\"]\"e|i6frf/ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पेट्रोलियम पदार्थ र सार्वजनिक सवारीको भाडा घटाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पत्र लेख्दै तेलको मूल्य र गाडी भाडा समायोजन गर्न निर्देशन दिएका हुन् ।[/caption]

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पठाइएको पत्रमा सार्वजनिक सवारीको गाडी भाडा नघटाएकोमा ध्यानाकर्षण भएको उल्लेख छ । अब मन्त्रालयले यातायात व्यवस्था विभागलाई त्यसैअनुरुप परिपत्र गर्ने जनाएकोछ । ‘ यसैगरी प्रधानमन्त्रीको कार्यालयले अन्तर्राष्ट्रिय मूल्य अनुरुप तेलको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । आयल निगमले निकै कम मूल्यमा किनेर ठूलो नाफा राख्ने गरी तेलको मूल्य तोकेको छ । प्रधानमन्त्रीले तत्काल अन्तर्राष्ट्रिय बजारको मूल्य अनुरुप नै समायोजन गर्ने व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई भनेका छन् ।

कालोबजारी मौलाइरहेको जनगुनासो चौतर्फि आइरहेको बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । नाकाबन्दीको कारण देखाउदै महंगी बढेपछि सर्बसाधारण भने मर्कामा परेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies