Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाद्धारा शक्तिशाली मिसाइल परीक्षण

\"160207013053_north_korea_rocket_testing_624x351_ap_nocredit-750\" एजेन्सी । शक्तिशाली राष्ट्रहरुको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले आइतबार लामो दुरीको शक्तिशाली मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियालाई अमेरिका, राष्ट्रसंघ र जापानसहितका देशहरुले कडा प्रतिबन्धको चेतावनी दिएका थिए । तर ती सम्पूर्ण चेतावनीलाई पुरै बेवास्ता गर्दै शक्तिकाली मूलुक अमेरिकासम्म हान्न सकिने मिसाइल परिक्षण गरेको हो । दक्षिण कोरियाका अनुसार यो मिसाइल उत्तर कोरियाको उत्तर पश्चिमी बेसबाट छोडिएको हो । यो मिसाइल जापानको दक्षिणी ओकिनावा द्वीपमाथिबाट गएको थियो । \"160207015328_north_koreas_rocket_launches_624x351_afpgetty-750\" अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको यो कदमको कडा विरोध गरेका छन् । उनीहरुले आइतबारै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालिन बैठक बोलाउन आग्रहसमते गरेका छन् । विश्लेषकका अनुसार प्योङ्याङ्गले अमेरिकाका कुनै पनि सहरसम्म हान्न सकिने मिसाइलको परीक्षणलाई तीब्र गतिमा अघि बढाएको हो । \"160207054313_north_korea_rocket_624x351_afp-750\" संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमा उत्तर कोरियामाथि कुनै पनि किसिमको परमाणु हतियार या ब्यालेस्टिक मिसाइलको परीक्षणमा प्रतिबन्ध लगाइएको छ । तर उत्तर कोरियाले भने यसअघि उसले पृथ्वीको माथिल्लो कक्षमा एक उपग्रह स्थापित गर्नका लागि रकेट परीक्षण गर्ने दाबी गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending