Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

सनसनीपूर्ण समाचारः दुनियाँसँग झूट बोल्यो अमेरिकाले, लादेन जिवितै

\"laden_1454897436-750\" एजेन्सी । अमेरिकाको खुफिया एजेन्सी सीआईएका पूर्व अफिसर एडवर्ड स्नोडेनले ओसामाबीन लादेन जिउँदै रहेको दाबी रहेका छन् । लादेन जिउँदै रहेको र उनी अमेरिकी महादिपको केरिबियन क्षेत्रको एक देश बहामासमा हर महिनाको करीब एक लाख डलर खर्च गरेर बसेको बताएका छन् । स्नोडेनले आफूसँग त्यसको प्रमाण रहेकोसमेत दाबी गरे । मस्को ट्रिब्यूनका लागि अन्तरवार्ता दिदै उनले सो कुरा बताएका हुन् । अमेरिकाले २०११ मा पाकिस्तानमा लादेनलाई मारेका दाबी गरेपनि उनको लास दुनियाँको सामु लुकाएको उनले बताएका छन् । अमेरिकाले आदेनको लास समुन्द्रमा फ्याँकेको बताएका थिए । स्नोडेनले भने, ‘मसँग यो कुराको प्रमाण छ की लादेन सीआईएको पेरोल (कुनै बन्दी व्यक्तिलाई उसको सजायको अवधि पुरा हुनु भन्दा पहिला नै अस्थायी रुपमा रिहा गरिएको अवस्था) मा छन् । उसले हरेक महिना करिब एक लाख अमेरिकी डलर पाउँछ । उनको यो पैसा होटलवालाको नाम मार्फत अकाउण्टमा जम्मा हुन्छ । ” सीआईएका पूर्व एजेन्ट उनका अनुसार लादेन हाल कहाँ राखिएको छ भन्ने प्रष्ट नभएपनि सन् २०१३ सम्ममा उनी आफ्नो पाँच श्रीमति र कयौं बच्चाका साथ थियो भनि उनले बताएका छन् । स्नोडेनले यस भन्दा अघि पनि लादेन जिउँदै रहेको दाबी गरिसकेका छन् । स्नोडेनले दाबी कायम राख्दै सीआईएले दुनियाँसँग झुटो बोलेको बताएका छन् । उनले सीआईएले लादेन र उसका परिवारलाई बहामासको कुनै गोप्य स्थानमा राखेको बताएका छन् । को हो एडवर्ड स्नोडेन ? नेसनल सीक्युरिटी एजेन्सीका पूर्व कन्ट्रयाक्टर स्नोडेन २०१३ मा अमेरिकाबाट रुस भागेका थिए । उसले वेस्टन इन्टेलीजेन्स एजेन्सीको १.७ मिलियन गोप्य दस्तावेजहरु चोरी गरि मिडियामा प्रकाशित गरि सकेका छन् । उनले जेनेभामा बसेर सीआईएका लागि काम गरिसकेका छन् । अमेरिकाले जासुसी गरेको आरोपमा उनलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्ने भारतका समाचार संस्था भास्कर डटकमले बताएको छ ।   भास्कर डटकममा हेर्न यहाँ क्लिक गर्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies