Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बाबुराम पुत्रीको विवाहमा भारतीय राजदुत

\"Manusi-marriage-2-750\"काठमाडौं । डा. बाबुराम भट्टराईले ललितपुरको सानेपा निवासबाट ‘जनवादी’ कार्यक्रमको आयोजना गरेर पुत्रीे मानुषीको विवाह सम्पन्न गरेका छन् । तनहुँका जेकेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराईवीच आयोजित ‘स्टेज म्यारिज’मा भारतका राजदूत र चिनका राजदुतको उपस्थित थियो । भट्ट हेर्दा कुनै पार्टिको छलफल कार्यक्रम तथा भेटघाट जस्तो लागेपनि त्यो मानुषिको बिवाहमा उपस्थिती थियो । पूर्वप्रधानमन्त्री एवं एमाओवादीका निवर्तमान नेता डा. भट्टराईको छोरीको विवाहमा राजनीतिक नेताहरु खासै नदेखिएपनि भारतिय राजदुत तथा चिनका राजदुतको उपस्थिती थियो । तर करीब तीन दशक संगै राजनिती गरेका एमाओबादी अध्यक्षको भने उपस्थिती रहको थिएन । कार्यक्रममा नेपाली राजनिती भन्दा बाहिरका नागरिक समाजका अगुवा, प्रशासक र नयाँशक्तिमा लागेका नेता कार्यकर्ताहरु देखिएका थिए । नयाँ शक्तिमा लागेका पूर्वसचिव रामेश्वर खनाल, डा. प्रवीण मिश्रदेखि पूर्वप्रहरी अधिकृत गणेशराज राई,चलचित्रकर्मी सरोज खनाल, करिष्मा मानन्धर र अशोक शर्मादेखि नयाँ शक्तिमा नलागेकी रेखा थापासम्म वैवाहिक समारोहमा सहभागी थिए । विवाहको तरिका परम्परागत भन्दा केही फरक भएको विवाहमा बेहुलीले मानुषीले मन्तव्य राखे लगतै सुरु भएको थियो । बेहुलीको छोटो मन्तव्यपछि बेहुला जेकेन्द्रले केहीबेर मन्तन्य राखेका थिए । पुत्रीलाई अन्माउदै बाबुराम भट्टराईले पुराना पुस्ताका मानिसहरु रुढीवादी बन्न नहुने भन्दै छोराछोरीको इच्छाअनुसार चल्नुपर्ने बताए । साथै पारिवारिक सम्बन्धमा बाँधिएका आफ्ना सम्धी तनहुँ निवासी रहेको र दुबै परिवारको सामाजिक पृष्ठभूमि एउटै भएको डा. भट्टराईले बताए । आफ्नो र हिसिला यमीको बिहे पनि विगतमा यसैगरी मञ्चबाटै भएको डा. भट्टराईले सम्झिदै विवाह जसरी गरे हुन्छ भन्दै डा. भट्टराईले आपसी प्रेमका आधार विवाहको सफलता निर्धारण हुने बताए । बेहुलाले विवाह जस्तो विषय नितान्त व्यक्तिगत भएको भन्दै आफूहरुको विवाहका विषयमा मिडियामा समाचार बनेकोमा बेखुशी प्रकट गरे । बेहुलाले त्रिवि केन्द्रीय पुस्तकालयलाई आफूहरुले केही आर्थिक सहयोग गर्न चाहेको र पूर्वलडाकूकी छोरी लाई पठनपाठनका लागि ३० हजार सहयोग गर्ने घोषणा गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending