Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कोरियन फेस्टिवलमा तामनगरमा

\"korianभैरहवा । कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी वुटवलले शुक्रवार देखी सप्ताहव्यापी कोरियन फुड,स्पोट र फिल्म फेस्टिवल रुपन्देहीको तामनगरमा शुरु गरेको छ । दुइ हप्ता सम्म चल्ने यो फेस्टिवलले दक्षिण कोरियाको सस्कृतिको विषयमा इन्स्टिच्युटका विद्यार्थी,अभिभावक र स्थानियहरु लाई जानाकारी गराउनका लागी गरिएको आयोजकले वताएका छन् । यो कार्यक्रमले नेपाल कोरिया विच सस्कृती समायोजन गर्नमा सहयोग पुराउने उद्धेश्यले गरिएको इन्स्टिच्युटका प्रमुख कोरियन सल्लाहकार हवाङ सिउन योनले जनाकारी दिए । कोरिया जान चाहनेहरुका लागी समेत  यो फेस्टिवलमाले सहयोग पुराउने आयोजनको भनाई रहेको छ । गर्मि र जाडो गरि वर्षको दुई समय गरिने फुडफेस्टिवलले कोरयन खाना,फिल्म फेस्टिवलले कोरियन कल्चर र स्पोटले खेलको विययमा जानाकारी गराउने उद्धेश्य राखिएको इन्स्टिच्युटका प्रिन्सिपल अव्रिन्द कुमार चौधरीले जानकारी दिए । फेस्टिवल आयोजना गर्नका लागी कोरियन प्राविधिकहरु समेत इन्स्टिच्युटमा आएको जनाउदै अङकुर नेपालका अध्यक्ष गम्भिर गुरुङले भाषा, सस्कृती आदान प्रदान गर्नका लागी यो उत्कृष्ट माध्यम भएको बताए । सयौको सख्यामा कोरियन फुडफेस्टिवलमा सहभागी भएकाहरुले समेत कार्यक्रम सकारात्मक भएको भन्दै यसले नेपाल कोरियाको सस्कृती आदान प्रदानमा सहयोग पुराउने जनाएका थिए । चार वर्ष पहिले कोरियन सरकारको ४५ करोड रुपैया सहयोगमा निर्माण भएको यो इन्स्टिच्युटमा मेकानिकल इञ्जिनियर, अटो इञ्जिनियर र इलेक्ट्रिकल्स, इलेक्ट्रिोनिक्स इञ्जिनियर पढाउने गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending