Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

माओवादीले आजदेखि सहिद सप्ताह मनाउँदै

\"_MG_0514\"काठमाडौं । एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिडाँडा कोटेश्वरमा सहिद सप्ताह ९फागुन १४–२१ गते सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सुरु भएको छ । पार्टी मुख्यालय कोटेश्वरमा पार्टी महासचिव कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगर, पोलिट्व्यूरो सदस्य तथा जनक्रान्तिका महान् सहिद परिवार नेपालका अध्यक्ष एवम एमाओवादी व्यवस्थापिका संसदका प्रमुख सचेतक हितराज पाण्डे, केन्द्रीय सदस्यहरु लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।\"_MG_0489\" कार्यक्रममा बोल्दै जनक्रान्तिका महान् सदिद परिवार नेपालका अध्यक्ष हितराज पाण्डेले आज यो दिन २०५२ साल फागुन १४ गते गोरखाको पन्द्रुङ्गमा तात्कालिन राज्यपक्षबाट हत्या गरिएका ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेल ९जनयुद्धका प्रथम सहिद०  र झापा विद्रोहका सहिदहरु रामनाथ दाहाल, वीरेन्द्र राजवंशी, कृष्ण कुँईकेल, नारायण श्रेष्ठ र नेत्र घिमिरेलाई जसलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको फागुन  २१ गतेका बारेमा संक्षिप्त चर्चा गरे । त्यसैले आजको यस समय ती महान् सहिदहरु जसले आज यो आमूल परिवर्तन गरी नयाँ नेपाल निर्माणका निम्ति सहादत प्राप्त गरे उनीहरुलाई सम्झने, सम्मान गर्ने र सहिदहरुको सपना पूरा गर्न अगाडि बढ्ने दिनका रुपमा लिनुपर्ने बताए । त्यसका लागि जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिका लागि अघि बढ्नु नै सहिदहरुप्रति सच्चा सम्मान हुने बताए । \"_MG_0526\" उनले सम्पुर्ण क्रान्तिकारीहरु एकताबद्ध भइ दक्षिणपन्थीहरुसँग जुध्दै अघि बढ्नु पर्ने बेला आएको र अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी पुर्ननिर्माणमा गोलबद्ध भएर अघि बढेमात्र सम्पूर्ण सहिदहरुप्रति सम्मान हुने विचार व्याक्त गरे । साथै उनले आजको दिन अर्थात फागुन १४ गते तत्कालिन गरखा जिल्ला पार्टी नेतृत्वका रुपमा दिलबहादुर रम्तेलको हत्य हाँदाको स्थितिबारे चर्चा गरे । कार्यक्रमलाई एकीकृत नेकपा९माओवादी० केन्द्रीय कार्यालय सचिव प्रकाश पोख्रेलले सञ्चालन गरेका थिए । एकीकृत नेकपा९माओवादी०ले सहिद सप्ताह फागुन १४ गते देखि २१ गतेसम्म मनाउने र सम्पूर्ण सहिदहरुप्रति सम्झाना गर्ने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending